खेलकुद

च्यासल युथ क्लव सेमिफाइनलमा

रुपन्देही, ९ फागुन : मोफसलको प्रतिष्ठित क्लब मनाङ मस्र्याङ्दीलाई १–० ले पाखा लागाउँदै च्यासल युथ क्लब काठमाडौँ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवलको देवीनगरस्थित एन्फा

भारतको त्रिपुरा क्लबलाई ८-० गोल अन्तरले पराजित गर्दै नेपालको फराकिलो जीत

काठमाडौँ, ९ फागुन : भारतको गुहावटीमा जारी डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनशिप अन्र्तगत आजको खेलमा नेपाल विजयी भएको छ । उक्त अन्तर्राष्ट्रिय फुटलब च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व

डिपिएल : महेन्द्रनगर क्वालिफायर्समा प्रवेश

धनगढी, ९ फागुन : महेन्द्रनगर युनाइटेड यहाँ जारी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ । शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर आज भएको

मुख्य प्रशिक्षक योहान नेपालमा

काठमाडौँ, ९ फागुन : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालीन आज नेपाल आउनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) गत माघ ३ गते मुख्य प्रशिक्षक नियुक्त गरेपछि

राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप शनिबार

काठमाडौँ, ९ फागुन : नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आउँदो शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ । लैनचौरस्थित टिटी हलमा हुने सो च्याम्पियनसिपको विजेताले रु ७० हजार पुरस्कार

विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ, ९ फागुन : आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको

विश्वकप एशिया छनोट : नेपालको आज दोस्रो खेल

काठमाडौँ, ९ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो

दर्शनको ह्याट्रिकसँगै भगवती क्लब विजयी

काठमाडौँ, ८ फागुन : श्री भगवती क्लबका दर्शन गुरुङले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज ह्याट्रिक पूरा गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा पुल्चोक

रोहित पुनःपर्सिजा क्लबबाटै खेल्ने

काठमाडौँ, ८ फागुन : राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इण्डोनेसियाको क्लब पर्सिजा जाकार्तामा अनुबन्धन हुने भएका छन् । गत सिजन पर्सिजाबाटै खेलेका रोहित पुनःएक सिजन सोही क्लबबाट खेल्ने टुङ्गो

राखेप सञ्चालक परिषद् ४१ सदस्यीय : एक खेलको एउटै मात्र सङ्घ हुने

कुमार चौलागाईं । काठमाडौँ, ८ फागुन : खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न युवा तथा खेलकूद मन्त्रालयले तयार गरेको विधेयकमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गतका पाँच विकास क्षेत्र र जिल्लामा रहेका खेलकूद विकास

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.