गीत/संगीत

१२६ घण्टा नृत्यमार्फत विश्व कीर्तिमान राख्ने तयारी

काठमाडौँ, १९ कात्तिक : सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ

राष्ट्रकवि घिमिरे गीत पुरस्कारबाट बाँस्कोटा सम्मानित

काठमाडौँ, १६ कात्तिक : राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा रु २० हजार र सम्मानपत्रसहित सम्मानित हुुनुभएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय

गुरुङको ‘एकल सांस्कृतिक साँझ’ हुने

काठमाडौँ, १६ कात्तिक : वरिष्ठ सङ्गीतकार तथा गायक प्रकाश गुरुङले आगामी मङ्सिर १५ गते राष्ट्रिय नाचघरमा ‘एकल सांस्कृतिक साँझ’ गर्नुहुने भएको छ । शास्त्रीय, आधुनिक तथा चलचित्रमा गरेर करीब एक

सीमाले रोक्दैन् सिर्जनालाई

रामबहादुर थापा । बागलुङ, ८ कात्तिक : विदेशमा बसेरपनि नेपालीले आफूमा भएका सिर्जनाहरुलाई बेलाबखत प्रस्फुटित गर्दै आएका छन् । गीतकार नवराज पन्त अमेरिकामा बस्नुहुन्छ । उहाँको पछिल्लो रचना ‘सालको पात टपरी हुनी’

सुदूरको साङ्गीतिक क्षेत्रमा जमेका ‘शाह दम्पती’

भीमदत्तनगर, ८ कात्तिक “साफेँबगर पाटन बजार, दिपायलको गढी, म माया सुवाकै मान्दो, सबैभन्दा बढी, तँ आए बाजुराबाट, म आउँला बैतडीबाट, डडेल्धुरा भेटौँला, धनगढीमा घुम्न जाउँला मनका तिर्खा मेटौँला ।” बोलको सुदूरपश्चिमको

‘इएह छी हमर जनकपुर’ भिडियो सार्वजनिक

जनकपुरधाम, २६ असोज : बहुचर्चित मैथिली गीत ‘इएह छी हमर जनकपुर’ भिडियोको सार्वजनिक गरिएको छ । जनकपुरधामको सामाजिक, सांस्कृतिक र धार्मिक पक्ष समेटिएको इएह छी हमर जनकपुर (यही हो हाम्रो

सिर्जनाको स्वरमा ‘धेरै-धेरै’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, २३ असोज : भर्सटाएल गाइका सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै-धेरै’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ । यस अघी ‘मनको राजा’ ‘माया’ लगायत सुमधुर गीतबाट श्रोताको अत्याधिक माया

सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क…’ को लोकार्पण

अशोक घिमिरे । काठमाडौँ, २२ असोज : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । सर्जक दुर्गा रायमाझीको शब्द,

कलाकारलाई युट्युबको भर

रामबहादुर थापा । बागलुङ, २१ असोज : एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक/सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ

छमछमी नचाउनुभयो जनगायक जीवन शर्माले

नारायण ढुंगाना । काठमाडौँ, १९ असोज : सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको । उमेर भैसक्यो असी, झन् ठूला दुःखले घेरेको ।। जनगायक जीवन शर्माका गीत शुरु हुनुअघि सङ्गीतको धुनसँगै दर्शक जुरुक्कै उठे

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.