समाज

सडक मानवमुक्त अभियान : बालाजुमा ‘अस्थायी आवास केन्द्र’

काठमाडौँ, २० मङ्सिर : एक छाक खान नपाएर सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा लागेको काठमाडौँ महानगरपालिकाले सडकबाट उद्धार गरिएका व्यक्तिहरुका लागि ‘अस्थायी आवास केन्द्र’ बालाजुमा राख्ने भएको छ ।

सिद्धबाबा भनिने कृष्ण गिरीलाई पुनः सात दिनको म्याद थप

इनरुवा, २० मङसिर : जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीलाई आज दोस्रो पटक म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको अरोपमा मङ्सिर ११ गते पक्राउ परेका

नेपालको विकासमा जाइकाको सहयोग महत्वपूर्ण : मन्त्री ज्ञवाली

काठमाडौँ, २० मङ्सिर : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका)ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पु¥याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताउनुभएको छ । जाइका अल्मुनाई एसोसिएशन अफ

घर छाडेका पुजलाल अझै फर्केनन्   

उमा केसी । रोल्पा, २० मङ्सिर : उनको लिवाङ आउजाउ चलिरहन्थ्यो । श्रीमतीले घर धान्ने, आफू चाहीँ मजदूरी गरेर दुई–चार पैसा कमाउने । अनि, छोराछोरी पढाउने । यस्तै, योजनाका साथ रोल्पाको

हप्तैपिच्छे दुर्घटना, असुरक्षित पैदलयात्री

काशीराम शर्मा । बाँके, २० मङ्सिर : सडक दुर्घटना हाम्रा लागि सामान्य भइसकेको छ । नेपालगञ्जमा दिनहुँजसो सानाठूला दुर्घटना भइरहेका हुन्छन् । कतिपय दुर्घटना भयानक हुन्छन् त कतिपय सामान्य ।

फ्याँकिएका चक्काबाट राष्ट्रिय उद्यान निर्माण शुरु

सुरुङ्गा, १९ मङ्सिर : झापाको बिर्तामोडमा गोरुगाडाको चक्का प्रयोग गरी ‘द नेशनल गार्डेन’ नामक राष्ट्रिय उद्यान निर्माण थालनी भएको छ । सङ्ग्रहालयसहितको राष्ट्रिय उद्यान बनाउने ध्येयले बिर्तामोडका युवा व्यवसायी रोशन

भत्ताकै भरमा राउटे

शेरबहादुर सिंह । भीमदत्तनगर, १९ मङ्सिर : डेढ दशकअघि डडेल्धुराको जोगबुढाबाट झरेका किणीदेवी राउटे कञ्चनपुरको भीमदत्तनगरपालिका–९ खल्लामसेटीमा चुलोचौको गरेर दिन बिताइरहनुभएको छ । कुनै बेला जङ्गलको कन्दमूल, गिठ्ठा, तरुलका भरमा

दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

हुमाकान्त पोखरेल । तम्घास, १८ मङ्सिर : मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ । इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक

सडकका बेवारिसेलाई आश्रमको राहत

अर्जुन भुसाल । काठमाडौँ, १७ मङ्सिर : सडकमै रात काट्ने र ढलमा फालिएको फोहर खाना खाएर छाक टार्ने मखमली तामाङका केही समयअघिका दिन कहाली लाग्दा थिए । घाम, पानी, हावाहुरी

जन्मदिनमा गाईबाच्छालाई सहयोग गर्ने बढे 

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १७ मङ्सिर : सडकमा छाडा छाडिएका गाईबाच्छा संरक्षण गर्ने उद्देश्यले स्थायी भवन निर्माण एवं दैनिक दानापानीका लागि सहयोग जुट्न थालेको छ । छाडा छाडिएका गाईबाच्छलाई गोकर्णेश्वर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.