समाज

राउटेलाई कूल पूजाको चटारो

सुर्खेत, २६ मङ्सिर : जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन् । पूजाको तयारीका लागि बस्तीदेखि शहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ । अगुवा चामल

दलित बस्तीमा जाडो छल्ने एकमात्र सहारा ‘घुर’

गोपालप्रसाद बराल । महोत्तरी, २६ मङ्सिर : सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काएपछि त्यसबाट निस्कने धुवाँको मुस्लोबीच हात फैलाएर यहाँका दलित बस्तीका बासिन्दा

गाडी आएर के गर्नु, खेतबारी बाँझै छन् ?

हेमन्त केसी । जाजरकोट, २६ मङ्सिर : नलगाड नगरपालिका–८ का धर्मबहादुर खत्री अहिले ६७ वर्षका हुनुभयो । यहाँ सानो हुँदादेखि गाउँमा पानी ल्याएर जग्गा जमीनमा सिँचाइ गर्ने कुरा उठ्दै आएको थियो

जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त

सिञ्जा, २६ मङ्सिर : अहिलेसम्म जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन् । जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिवृद्धिका कारण २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका हुन् ।

सप्ताहव्यापीरूपमा आप्रवासी कामदार दिवस मनाइँदै

अशोक घिमिरे । काठमाडौँ, २५ मङ्सिर : आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यको अधिकार संरक्षणमा विश्व समुदायलाई खबरदारी गर्ने उद्देश्यले सप्ताहव्यापीरूपमा विभिन्न कार्यक्रम गरी आप्रवासी कामदार दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय

शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्छ : देउवा  

गलकोट, २२ मङ्सिर: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला सङ्कलन गरी बनाइएको शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने विश्वास व्यक्त गर्नुभएको छ । बागलुङ

सडकबाट उद्धार गरिएकाको पुनःस्थापनाको चुनौती

नीरज गौतम । नेपालगञ्ज, २१ मङ्सिर : असहाय, बेसहारा नागरिकलाई सडकबाट उद्धार गरिएपछि अहिले उनीहरुको पुनःस्थापनाको चुनौती पनि थपिएको छ । प्रदेश नं ५ सरकारको कार्यक्रमअनुसार बाँकेका विभिन्न स्थानबाट उद्धार

मानव बेचविखनमा म्यानपावर र परामर्शदाताको सक्रियता बढी

अशोक घिमिरे । काठमाडौँ, २१ मङ्सिर : मानव बेचविखनका घटनामा सबैभन्दा बढी म्यानपावर तथा परामर्शदाताको संलग्नता हुने गरेको एक अध्ययनले देखाएको छ । महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल

पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

सुरुङ्गा (झापा), २१ मङ्सिर : पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षतिपूर्ति कोष

हरि बास्तोला । पोखरा, २१ मङ्सिर : पछिल्लो समयमा मानव र वन्यजन्तुबीचको द्वन्द्व र त्यसले पार्ने गरेको क्षति यतिखेर ठूलै समस्याका रुपमा बढेको छ । वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण एवं

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.