समाज

सात करोडमा आश्रयस्थल निर्माण

काठमाडौँ, ९ मङ्सिर : काठमाडौँको उत्तरी भेग मूलपानीमा महिला हिंसामा परेकालाई संरक्षण गर्ने उद्देश्यले करिब डेढ रोपनीको क्षेत्रफलमा रु सात करोडमा आश्रयस्थल निर्माण गरिएको छ । लैङ्गिक हिंसामा परेकालाई आवास,

महिला आयोग : जोखिममा परेका महिलाको राहत र उद्धार प्राथमिकतामा

गौतमबुद्ध बज्राचार्य । काठमाडौँ, ९ मङ्सिर : देशका ७७ जिल्लाबाट महिला हिंसा र अन्य समस्या केन्द्रमा आउने गरेका कारण भौगोलिक दृष्टिकोणले विकटका महिलालाई सेवा पु¥याउन प्रदेशस्तरमा समेत राष्ट्रिय महिला आयोगको

धुलिखेलबाट नौ लाखसहित जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक, ९ मङ्सिर : जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ । पसल व्यवसाय गर्ने रानाभाटको घरमा

सात वर्षदेखि साङ्लोमै  ४४ वर्षीय दमाई

सर्जना कार्की । रुकुमपूर्व, ९ मङ्सिर : दुई बित्ता लामो दाह्री जुङ्गा, उत्तिकै लामो कपाल । हात र खुट्टामा लामालामा नङ छन् । शरीरमा फोहरैफोहर देखिन्छ । कैदीलाई जस्तै उनको

ठगीधन्दा चलाउने म्यानपावर एजेन्ट पक्राउ

काठमाडौँ, ८ मङ्सिर : वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू

कार्यालय प्रमुखले नै घुस लिएपछि

काठमाडौँ, ८ मङ्सिर : सामान्यतया कार्यालय प्रमुखले अरु कर्मचारीले बदमासी गरे पनि आफूले गर्दैनन् भन्ने ठानिन्छ । साना कर्मचारीले काम गरेनन् भने गुनासो गर्ने निकायका रुपमा कार्यालयल प्रमुखलाई लिइन्छ ।

पाटेबाघको छालासहित छ जना पक्राउ

धादिङ, ८ मङ्सिर : गजुरी गाउँपालिका–२ वालसिङबाट पाटेबाघको छालासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाघको छाला ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर दुर्लभ पाटेबाघको

दण्डहीनता अन्त्यका लागि गरिएका प्रतिबद्धता कार्यान्वयन हुनुुपर्नेमा जोड

काठमाडौँ, ८ मङ्सिर : मानवाधिकारकर्मी तथा न्याय क्षेत्रका जानकारहरुले दण्डहीनता अन्त्यका लागि राज्यका तर्फबाट गरिएका प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा दिनुभएको छ । फ्रिडम फोरमले आयोजना गरेको ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयक

६१ बर्षिय सीताको बिजुली बलेको देख्ने सपना अधुरै 

विमलबहादुर विष्ट । डोटी, ८ मङ्सिर : जिल्लाको आदर्श गाउँपालिका–५ लामिखालकी सीता नागरी उमेरले ६१ वर्षकी हुनुभयो । उहाँ निरन्तर गाउँमै बस्नुहुन्छ । गाउँमै बस्ने भएकालाई उहाँलाई विद्युत्को विषयमा खासै

गए डोकामा पानी बोक्ने दुःख

कृष्ण न्यौपाने । दमौली, ८ मङ्सिर : तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका ६६ वर्षीया खगीमाया आले झिसमिसे उज्यालो हुन नपाउँदै डोको बोकेर खानेपानीको व्यवस्था गर्न घरबाट निस्कनुपथ्र्याे । गाउँमा खानेपानीको चरम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.