समाज

कोरोनाभन्दा भोकमरी डरलाग्दोः विश्वमा प्रत्येक मिनेट भोकमरीबाट ११ जनाको मृत्यु

काठमाडौं, २६ असार : बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले विश्वमा भोकमरीबाट प्रत्येक मिनेट ११जनाको मृत्यु भइरहेको सार्वजनिक गरेको छ । अक्सफामको‘दि हङ्गर भाइरस मल्टीप्लाइज’ प्रतिवेदनमा कोरोना भाइरसका कारणभन्दा भोकमरीबाट मर्नेको संख्या

सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी

काठमाडौं, २४ असार : युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी

भगवतीको उपचारमा लायन्स क्लबको सहयोग

पोखरा, २१ असार : पोखरा महानगरपालिका–२१ कृस्ती ठुलाचौरकी १६ वर्षीया भगवती खत्रीलाई मुखमा ट्युमर पलाएपछि उपचार नै हुँदैन कि भन्ने चिन्ता थियो। जन्मजातै नाकमा सानो फोको आएको र पछि विस्तारै बढ्दै

दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमति नदिइने

चितवन, १९ असार : रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा

सीडीओको नक्कली फेसबुक बनाएर पैसा मागिएपछि…

कञ्चनपुर, १२ असार : कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बिर राखेर नक्कली फेसबुक आइडी बनाई

रुम टु रीड र सूर्योदय क्लवद्वारा ६९ घरपरिवारलाई खाद्यान्न सहयोग

मिरा मल्ल । स्याङ्जा, १२ असार : रुम टु रिड, पढ्नका लागि कोठाको आर्थिक सहयोग भीरकोट नगरपालिका र कालीगण्डकी गाँउपालिकाको सहकार्य र सूर्योदय क्लव स्याङ्जाको आयोजनामा भीरकोट नगरपालिका र कालीगण्डकी

तीनकुने क्षेत्रको वाग्मती किनारमा ५०० गुर्जोको बिरुवा रोपियो

काठमाडौं, १२ असार : तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराउनुभएको बिरुवा नदी किनारमा

चुडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

काठमाडौं, ९ असार : आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज

दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी प्रधान थुनामुक्त

काठमाडौं, ९ असार : दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहल निवासी सरस्वती प्रधान रिहा भएकी छिन् । रुपा सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोपमा

गाईको गहुँतले कालो ढुसीको सङ्क्रमणबाट बचाउने

काठमाडौं, ८ असार : स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताएका छन्। श्री गोलोक गोवद्र्धन संरक्षण धाम, वैष्णव युवा परिषद्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.