समाज

नेपाल–भारत पशुपतिमैत्री धर्मशाला डेढ महिनापछि सञ्चालन हुने

नेपाल–भारत पशुपतिमैत्री धर्मशाला निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । शिलान्यास भएर १६ वर्षसम्म बन्न नसकेको धर्मशाला विसं २०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको पशुपतिनाथ मन्दिरमा दर्शन एवं विशेष

गोँगबु क्षेत्रको विसंगति हटाउन व्यवसायी एकजुट

नयाँ बसपार्क क्षेत्रका होटल व्यवसायीले गोँगबु, नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति, विसंगति हटाउन व्यवसायी एकजुट भएका छन् । नयाँ बसपार्क क्षेत्रमा हुने लुटपाट, लागुऔषध, तेस्रोलिङ्गी, यौन व्यवसाय, ट्याक्सीको मनोमानी, होटल

काठमाडौँको फोहर सडकमै थुप्रने खतरा

तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार नगर्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनः सडकमा नै थुप्रिने खतरा बढेको छ । केही दिन अघिमात्र करिब एक महिनादेखि

उपत्यकाका नदी सफाइमा निरन्तरता

पूर्णप्रसाद मिश्र  । साउने झरीको पनि पर्वाह नगरी उपत्यकाका नदी र चत्रपथ सफाइले निरन्तरता पाएको छ । प्रत्येक हप्ताको शनिबार सफाइ अभियन्ता वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा र हनुमन्तेलगायतका नदी किनारमा जम्मा

काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक

तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनःसडकमा नै थुप्रिने खतरा बढेको छ । केही दिन अघि मात्र करीब एक

चार करोड ठग्ने दुई जना पक्राउ

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ स्टार सेभिङ

चुम्लिङ्टार बस दुर्घटनाः मृतकको संख्या आठ , १७ घाइते

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको

हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो

“शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे ।” देशमा प्रजातन्त्रको उदय हुनुअघि विसं २००६ साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनले सामूहिकरुपमा हलो जोतेका थिए

भक्तपुर पोखरा सिधा बस सेवा शुरु

भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गर्नुभएको हो । उहाँले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा

दुर्घटनामा पत्रकारको मृत्यु

राजविराज–भारदह सडक खण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज नगरपालिका–६ बस्ने ४५ वर्र्षीय पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.