समाज

एकीकृत नमूना मुसहर बस्तीमा सामूहिक टीका

बर्दिवास, ३ कात्तिक : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन् । बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट

दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए

बैतडी, ३ कात्तिक : दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला

दिनभर बालुवा नउठाए भोकै हुन्छन मालढुङ्गाका माझी परिवार

लक्ष्मीप्रसाद सापकोटा । पर्वत, २ कात्तिक : नेपालीहरुको महान् पर्व बडादशैँ घर आँगनमै भित्रिइसकेको छ । शहर बजार जताततै बडादशैँले छपक्कै छोपेको छ । दैनिकजसो खसीबोका, च्याङ्ग्रा काट्ने, मीठो मसिनो खाने र

बैतडीका महिलालाई खर काट्ने चटारो

बैतडी, २ कात्तिक : नेपालीहरुको महान् चाड मानिने बडादशैँको चहलपहल जताततै छाइरहेका बेला बैतडीका स्थानीय महिला भने हिउँदका लागि खर काट्ने काममा व्यस्त भएका छन् । पछि गहुँ छर्नका लागि खेत

कथित बोक्साको आरोपमा कुटपिट

बर्दिया, १ कात्तिक : ठाकुरबाबा नपा–५ शाहीपुरका ६४ वर्षीय वृद्ध कुकुरा थारुलाई कथित बोक्साको आरोपमा बुधबार राति सोही ठाउँका ४० वर्षीय नैपाल थारु, ३७ वर्षीय गोपाल थारुसहित छ, सातजनाको समूहले

माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते

धनुषा, १ कात्तिक : धनुषाको धनुषाधाम नगरपालिकामा आज बिहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय धनुषाधामले दिएको जानकारीअनुसार धनुषाधाम–४

बालुवासँग भविष्य साट्दै कलिला वालवालिका

धनवीर महतो । महोत्तरी, कातिक १ : महोत्तरी गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत् सात वर्षीया रुकसना खातुन आफ्नो आमासँग स्थानीय मरहा नदीमा बालुवा चाल्नमा व्यस्त रहेकी थिइन् । घरबाट

विस्थापीत परिवारको मुहारमा खुसियाली छैन

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, १ कात्तिक : दशैं पर्वको अवसरमा सबै क्षेत्रमा खुशी र उमंग छाएको छ तर कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्कामा शिविर बनाएर वर्षौदेखि पुनःस्थापनको आशामा बसेका निकुञ्ज विस्थापित परिवारको

दशैंका अवसरमा सामूहिक भोज

बलेवा, १ कात्तिक : दशैंका बेला घरघरमा खसी काट्ने परम्परा अन्त्य गर्ने उद्देश्यका साथ जैमिनी नगरपालिका–१ जलुकेनी, अर्खलापाटाका २० परिवारले सामूहिक खसी काटेर दशैं भोज गरेका छन् । सबैको घरमा

काभ्रेबाट डेढ सय महिला–बालबालिका हराए

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, १ कात्तिक : काभ्रेपलाञ्चोकबाट तीन वर्षमा करीब १५० महिला तथा बालबालिका हराएका छन् । सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.