काठमाडौँ, ९ कात्तिक : विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण
चितवन, ८ कार्तिक : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताउनुभएको छ । क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा
काठमाडौँ, ८ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नपा–१ रानिवनस्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका
सुशील दर्नाल । काठमाडौँ, ८ कात्तिक : मनोहरा नगरपालिकास्थित हरहर महादेव मन्दिर मरिसरमा बेवारिसे अवस्थामा भेटिनुभएकी ६३ वर्षीया मीरा पराजुलीलाई मानवसेवा आश्रमले उद्धार गरेको छ । आफन्त र घरपरिवारको टुङ्गो नभएको बेवारिसे
जमुना गजुरेल । विदुर, ८ कात्तिक : कारागार जीवन भन्नेबित्तिकै सामान्यतयाः सबैको बुझाइ हुन्छ, त्यहाँको बसाइ कष्टकर र अत्यन्तै पट्यारलाग्दो हुन्छ । जिल्ला कारागार नुवाकोटमा भने वास्तविकता त्यस्तो नभएर तिनको दिनचर्या सोचेभन्दा
नेपालगञ्ज, ८ कात्तिक : नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गर्नुभएको छ । उहाँले असोज महीनाको आफ्नो तलब, भत्ता रु ५० हजार नेपालगञ्ज–२
सुरुङ्गा, ८ कात्तिक : अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् ।
काठमाडौँ, ७ कात्तिक : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको लिखित स्पष्टीकरण आज गृह मन्त्रालयमा बुझाइएको छ
लहान, ७ कात्तिक : दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ/घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए्
दमौली, ६ कात्तिक : हत्या अभियोगमा फरार रहेका एक व्यक्तिलाई आज प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी स्थायी घर भई व्यास नगरपालिका–१ तालघरे बस्ने सागर