समाज

यशोब्रह्मको शालिक अनावरण

बेँसीशहर, २८ असोज : ऐतिहासिक लमजुङ दरबार परिसरमा शाहवंशका पहिलो राजा यशोब्रह्म शाहको अर्धकदको शालिक अनावरण गरिएको छ । बेँसीशहर नगरपालिका–३ गाउँशहर दरबारमा उहाँको शालिक अनावरण गरिएको हो । बेँसीशहर

जोखिममा राउटे बालबालिका

दुल्लु, दैलेख, २८ असोज : गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीया राउटे प्रकाश शाहीको श्रीमती सुत्केरी भइन् । सत्र वर्षीया

प्रहरीको नयाँ अवधारणा ‘समुदाय–प्रहरी साझेदारी’

नारायण ढुङ्गाना । काठमाडौँ, २८ असोज : नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम ल्याउँदै छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँगको साझेदारीमा

समाजकै डरले खुल्न सक्दैनन् अपाङ्गता भएका व्यक्ति

इलाम, २८ असोज : अपाङ्गता भएको खुल्ने डरले कतिपयले अझै पनि अपाङ्गतासम्बन्धी परिचयपत्र नै नलिने गरेको पाइएको छ । अपाङ्गता हुनुपूर्व जन्मको पाप हुनु, समाजबाट परम्परागत सोच हाबी हुनु वा

बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

धनुषा, २८ असोज : धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२

चेपाङ समुदायलाई सहयोग

बेँसीशहर, २७ असोज : सीमान्तकृत तथा पिछडिएको चेपाङ बस्तीमा दशैँ खर्च वितरण गरिएको छ । बेँसीशहर नगरपालिका र दोर्दी गाउँपालिकामा रहेका १४ घरपरिवार चेपाङलाई खाद्यान्न वितरण गरिएको हो । रोटरी

मानवीय कमजोरीले विपद्का घटना बढ्दो

काठमाडौँ, २७ असोज : गृहमन्त्री रामबहादुर थापाले मानवीय कमजोरीका कारण विपद् जोखिमका घटना बढेको बताउनुभएको छ । प्रकोप न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायत संस्थाको सहकार्यमा

राउटे बस्तीमा दशैँको चटारो

प्रकाश अधिकारी । सुर्खेत, २६ असोज : यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कनेदेखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि बाक्लो छ । हिन्दू समुदायको महान्

मानवअधिकार आयोगले अभियान चलाउने

काठमाडौँ, २६ असोज : राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ । आयोगले सो अभियान सञ्चालन सिलसिलामा प्रादेशिक र राष्ट्रिय सम्मेलन सम्पन्न गरी

रोकिएनन् द्वन्द्वपीडितका आँशु

नरबहादुर रिजाल । दैलेख, २६ असोज : नारायण नगरपालिका–७ बस्ने पवित्रादेवी शर्माका घरमा चाडपर्व आउनु हुँदैन रुवाबासी शुरु हुन्छ । चाडपर्वमा घरमा बाँकी सदस्य शहीदका फोटा हेर्दै रुँदै गर्छन् । “दशैँ आयो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.