समाज

वृद्धवृद्धा तथा अशक्तलाई लठ्ठी उपहार दिदैँ अवकाशप्राप्त आचार्य

केदार मगर । खोटाङ, २७ कात्तिक : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका चन्द्रप्रसाद आचार्य यतिखेर घरैमा घङ्गारुको लठ्ठी निर्माण गरेर ८० वर्षमाथिका वृद्धवृद्धा तथा अशक्तलाई वितरण गर्नमा व्यस्त हुनुहुन्छ ।

मादल बिक्न छाडेपछि वादी समुदाय निराश

दीपक बोहरा । तुलसीपुर, २७ कात्तिक : दाङ तुलसीपर उपमहानगरपालिका–७ नयाँबस्तीकी पवित्रा वादीले विगतमा एक महिनामा ५० भन्दा बढी मादल बिक्री गर्थे । पछिल्लो समय उहाँलाई सिजनमा पनि १५/१६ वटा बेच्न

‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा

काठमाडौँ, २६ कात्तिक : आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत

अफ्रिकामा बन्धक बनाइएका युवाको उद्धार, बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ

काठमाडौँ, २६ कात्तिक : नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका

आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन

काठमाडौँ, २६ कात्तिक : आप्रवासी कामदारको अधिकार संरक्षणका लागि अन्तरदेशीय राष्ट्रिय मानवअधिकार संस्थाबीच सहयोग आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन’ राजधानीमा प्रारम्भ भएको छ

सहकारीका पाँच लाख कर्मचारी सामाजिक सुरक्षामा सहभागी हुँदै 

काठमाडौँ, २५ कात्तिक : मुलुकभर क्रियाशील रहेका सहकारी संस्थाले आफू मातहतका सम्पूर्ण कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग भएको छलफलमा

आलम प्रकरणका प्रत्यक्षदर्शी धमाधम बयान फेर्दै

रौतहट, २५ कात्तिक : राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् । विसं २०६४ मा भएको

एनप्याब्सन आबद्ध विद्यालय सामाजिक सुरक्षा योजनामा सहभागी हुँदै 

काठमाडौँ, २४ कात्तिक : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) मा आबद्ध विद्यालय सामाजिक सुरक्षा योजनामा सहभागी हुने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज

रुप ज्योति र छोरी सुरुचिलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति

काठमाडौँ, २४ कातिक : काठमाडौँ जिल्ला अदालतले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रुप ज्योति श्रेष्ठ र छोरी सुरुचि श्रेष्ठलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति

ठगीको आरोप लागेपछि सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा

अत्तरिया, २४ कात्तिक : पौने १६ करोड कीर्ते अभियोग लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ । राज्यमन्त्री रावलमाथि कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.