समाज

भीमफेदी कारागारबाट कैदी फरार 

हेटौँडा, १ मङ्सिर : मकवानपुरको भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटी रहेका एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा अदालतद्वारा दोषी ठहर भई जन्म कैदको सजाय

महानगरीय प्रहरी दिवस : ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’ 

काठमाडौँ, १ मङ्सिर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारीप्रति लगनशील भई कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताउनुभएको छ । महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा आज राजधानीमा

दुर्गमका गर्भवतीका लागि राष्ट्रपति उद्धारकोष बरदान सावित

हेमन्त केसी । जाजरकोट, १ मङ्सिर : कर्णाली प्रदेशको जाजरकोट, डोल्पालगायतका जिल्लामा अझै सडक सञ्जाल गाउँगाउँमा नजोडिएका कारण यहाँका अधिकांश गर्भवतीको हवाई सेवामार्फत उद्धार गरी ज्यान बचाउँदै आइएको छ ।

चौकीबाट भाग्ने क्रममा हामफाल्दा सेनाका जवानको मृत्यु   

चितवन, १ मङ्सिर : अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम

श्रमिकको सुखद् भविश्यका लागि सामाजिक सुरक्षा : मन्त्री विष्ट

काठमाडौँ, ३० कात्तिक : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकलाई सम्पूर्ण सुरक्षा प्रदान गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको भन्दै सहभागिताका लागि आग्रह गर्नुभएको छ ।

‘विप्लव’ समूहले गोठमा लुकाइ राखेको गोलीगठ्ठासहित अत्याधुनिक हतियार फेला

घोराही, ३० कात्तिक : जिल्ला प्रहरी कार्यालय दाङले ठूलो मात्रामा अत्याधुनिक हतियार फेला पारेको छ । प्रहरीले शुक्रबार बेलुकी गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमानामा रहेको बेवारिसे खाली गोठमा

हात्तीको आक्रमणबाट बाबु छोराको मृत्यु 

चितवन, ३० कात्तिक : माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी

बम काण्डका आरोपित आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

रौतहट, २९ कात्तिक : रौतहटका बम काण्डका आरोपित तथा निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलमविरुद्ध जारी मुद्दाको थुनछेक बहस

पूर्वमन्त्री श्रेष्ठ थुनामुक्त

काठमाडौँ, २९ कात्तिक : हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वमन्त्री रुपज्योति र उहाँको छोरी सुरुची श्रेष्ठ थुनामुक्त हुनुभएको छ । काठमाडौँ जिल्ला अदालतमा आज म्याद थपका

राजनीतिक आडमा ‘अपराधकर्म’

काशीराम शर्मा । बाँके, २९ कात्तिक : सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले ‘सान’का लागि हतियार राखेका छन् । कतिपयले ‘पारिवारिक सम्पत्ति’का

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.