शेयर बजार

नेपाल टेलिकमले लाभांश दिने

काठमाडौँ, ३ पुस : नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ ।  नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको

दोहोरो अंकले घट्यो शेयर

काठमाडौँ, ३ पुस : आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर

शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौँ, २ पुस : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको

पूँजीबजार सुधारको माग

काठमाडौँ, २ पुस : पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि

यो साता शेयर बजारमा एक अर्ब ६३ करोडको कारोवार

काठमाडौँ, २९ मङ्सिर : धितोपत्र बजारमा यस साता रु एक अर्ब ६३ करोड ६३ लाख ३९ हजार ५६० मूल्य बराबरको शेयर किनबेच भएको छ । साताको पहिलो दिन एक हजार

शेयर लगानीकर्ताको माग सम्बोधन गरिने

काठमाडौँ, २८ मङ्सिर : शेयर बजार सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता समूह र सरकारले गठन गरेको कार्यदलबीच आज वार्ता भएको छ । अर्थ मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले आन्दोलनरत शेयर

चौतारी लघुवित्तको साधारण शेयर बाँडफाँट

काठमाडौँ, २८ मङ्सिर : चौतारी लघुवित्तको साधारण शेयरमा आवेदन गर्ने मध्ये ५६ हजार ७० जनाले न्यूनतम दश कित्ता शेयर पाएका छन् । सो कम्पनीको साधारण शेयरको आज बाँडफाँट गरिएको हो

यूनिभर्सल हाइड्रोले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ, २८ मङ्सिर : नेपाल धितोपत्र बोर्डले यूनिभर्सल हाइड्रो पावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई रु ९६ करोड लाख ६१ लाख बराबरको ९६ लाख

अझै व्यवस्थित भएन अनलाइन कारोवार

काठमाडौँ, २७ मङ्सिर : शेयर लगानीकर्ताको हितग्राही खाता(डिम्याट) सम्बन्धी विवरण उपलब्ध नभएका कारण पूर्ण स्वचालित अनलाइन प्रणाली थप व्यवस्थितरुपमा अगाडि बढ्न सकेको छैन । धितोपत्र दलाल व्यवसायीसँग सम्झौता गरी ‘युजरनेम’

शेयर लगानीकर्ताको जायज माग सम्बोधन हुन्छ : नेता गुरुङ

काठमाडौँ, २७ मङ्सिर : शेयर बजारमा सुधारको माग राख्दै धर्नामा बसेका शेयर लगानीकर्ताको मागमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता देव गुरुङले ऐक्यबद्धता जनाउनुभएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.