शेयर बजार

शेयर बजार सामान्य अङ्कले वृद्धि

काठमाडौँ, २७ मङ्सिर : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव छ बिन्दुले बढेर एक हजार

‘सेयर बजार लगातार घट्नु नकारात्मक’

काठमाडौँ, २६ मङ्सिर : विभिन्न राजनीतिक दलका नेताले अर्थतन्त्रको प्रमुख सूचक मध्येको एक रहेको सेयर बजार लगातार रुपमा घट्नु अर्थतन्त्रका लागि नकारात्मक रहेको बताउनुभएको छ । मिडिया इन्टरनेशनलद्वारा आयोजित साक्षात्कारमा

शेयर बजारमा झिनो सुधार

काठमाडौँ, २६ मङ्सिर : शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ बिन्दुले बढेर एक हजार १४१ दशमलव १८ बिन्दुमा

चिलिमेले २५ प्रतिशत लाभांश दिने

काठमाडौँ, २६ मङ्सिर:  चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको

लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उहाँले राष्ट्रिय

ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, २५ मङ्सिर : आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ

स्टक एक्सचेञ्जमा आज पनि धर्ना

काठमाडौँ, २५ मङ्सिर : धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् । धर्नालाई नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाउनु

माथिल्लो तामाकोशीको पैसा फिर्ता नपाएकालाई आवेदन दिन आग्रह

काठमाडौँ, २५ मङ्सिर : माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ । कम्पनीले

दोहोरो अङ्कले शेयर बजार वृद्धि

काठमाडौँ, २४ मङ्सिर : धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक

अपि पावरले पाँच प्रतिशत शेयर लाभांश दिने

काठमाडौँ, २४ मङ्सिर : अपि पावर कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयर धनीलाई चुक्ता पूँजीको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.