रमेश लम्साल । काठमाडौँ, ६ फागुन : पाँचथर पावर कम्पनीले यही फागुन १३ गते देखि १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र
काठमाडौँ, ५ फागुन : सरकारले अगाडि बढाएको जनताको जलविद्युत् कार्यक्रमका लागि लगानीकर्ताले शुरुमै दश प्रतिशत रकम दाखिला गरी शेयर आवेदन माग गर्न सक्ने व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डले
काठमाडौँ, ५ फागुन : धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा
काठमाडौँ, २ फागुन : धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७
काठमाडौँ, २९ माघ : शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारण तथा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर रु १०० अङ्कित दरमा प्रिमियमबाट रु
काठमाडौँ, २३ माघ : धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ ।
काठमाडौँ, २२ माघ : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका
काठमाडौँ, २२ माघ : नेपाल धितोपत्र बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई रु १४ करोड ८५ लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले सर्वसाधारणलाई बिक्री गर्ने गरी
काठमाडौँ, २१ माघ : नेपाल धितोपत्र बोर्डले देशका विभिन्न स्थानमा धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ गत असार मसान्तसम्मका शाखा कार्यालय खोल्नका लागि आवेदन दिएका धितोपत्र
काठमाडौँ, २१ माघ : धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ