धर्म/संस्कृति/चाडपर्व

गौराती मेला सम्पन्न

राम के. सी. । चौतारा, २९ कात्तिक : धार्मिक एंव पर्यटकीय रूपले परिचित सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु

लुम्बिनीमा त्रिपिटक वाचन शुरु

रुपन्देही, २८ कात्तिक : बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन आजदेखि शुरू भएको छ । त्रिपिटक वाचन कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, सांसद सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका

प्रेमको प्रतीक समा–चकेवा पर्व सम्पन्न

नानीमैया कटवाल । सप्तरी, २६ कात्तिक : दाजु, बहिनीबीचको प्रेमको प्रतीकका रूपमा रहेको समा–चकेवा पर्व सप्तरीसहित तराईमधेसमा हर्षोल्लासका साथ मनाइएको छ । समा–चकेवा पर्वको अन्तिम दिन परम्पराअनुसार दिदीबहिनीहरुले समा–चकेवा र

जिल्लाकै ठूलो गौराती भीमेश्वरको मेला शुरु

राम केसी । चौतारा, २५ कात्तिक : धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेलाका लागि सोमबारदेखि चहल पहल शुरु भएको छ । प्रत्येक वर्ष

मनाइयो हरिबोधिनी एकादशी 

काठमाडौँ, २२ कात्तिक : कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तुलसीको विशेष पूजाआजा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका

एकादशीमा बेत्रावती : बेहुली झैँ ल्याइए फूलको डोली

नारायण ढुङ्गाना । बेत्रावती (नुवाकोट), २२ कात्तिक : धार्मिक, पौराणिक र ऐतिहासिक महत्व बोकेको नुवाकोट र रसुवाको सीमाक्षेत्रको पुण्यभूमि बेत्रावतीमा नुवाकोटको सूर्यगढी गाउँपालिका– २ पहरेचोकका स्थानीयको भीड लाग्यो । वैदिक

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड, तुलसीको विशेष पूजा गरिँदै

काठमाडौँ, २२ कात्तिक : कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी

तुलसी–दामोदरको विवाह गरिने हरिबोधिनी एकादशी पर्व मनाइँदै

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २२ कात्तिक : कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर

त्रिपिटक वाचनमा २५ देश सहभागी हुने

रुपन्देही, २१ कात्तिक : बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष हुने अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देशले सहभागिता जनाउने भएका छन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को

मनमनै होइन, चिच्याएर वर मागिन्छ सत्यवती ताल र माइको मन्दिरमा

कृष्ण दर्नाल । पाल्पा, २० कात्तिक : हिन्दूधर्मानुसार मन्दिरमा गएर भगवान्सँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.