धर्म/संस्कृति/चाडपर्व

जल र सूर्य आराधनाको पर्व छठ  

काठमाडौँ, १६ कात्तिक : प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रोअर्थात् मुख्य दिन

छठको दोस्रो दिन निर्जल उपवास

काठमाडौँ, १५ कात्तिक : छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व

मिथिलामा सामा–चकेवा आज शुरु गरिँदै

गोपालप्रसाद बराल । महोत्तरी, १५ कात्तिक : मिथिलामा लोकआस्थाको पर्व छठको बीचमै दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिएको सामा–चकेवा पर्व आज शुरु हुँदैछ । कात्तिक शुक्ल पञ्चमी अर्थात्

मिथिलाञ्चलमा छठ पर्वको तयारी तीव्ररुपमा

अजयकुमार साह । धनुषा, १५ कात्तिक : जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्वको तयारी तीव्ररुपमा हुँदैछ । अहिले छठ पर्वका लागि चाहिने सामानको जोहो गर्दै स्थानीयवासी छठको तयारीमा जुटेका छन् । यतिखेर

नदी र सूर्यको पूजा आराधना गर्ने पर्व छठ शुरु 

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १४ कात्तिक : नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको

छठपर्वमा सूर्य र छठी माताको एकैसाथ पूजा

प्रभाषचन्द्र झा । पोखरा, १४ कात्तिक : लोक आस्थाका पर्व छठ गण्डकी प्रदेशको पोखरामा पनि आजबाट विधिवत रूपमा शुरु भएको छ । लगातार चार दिनसम्म मनाइने गरिएको यस पर्वको अवसरमा

चित्रगुप्त भगवान्को पूजामा चढाउने गरेको कलम एक लाखमा बिक्री

सप्तरी, १३ कात्तिक : प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष रु एक लाख १०५ मा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवान्को पूजामा

नेवार समुदायले मनाए भाइटीका

काठमाडौँ, १३ कात्तिक : नेवार समुदायले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व मनाइने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले

गुह्येश्वरीमा छठको तयारी शुरु 

काठमाडौँ, १३ कात्तिक : नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु

धर्म र संस्कृतिको संरक्षणका लागि ॐ कार परिवारबीच सहकार्य हुने

काठमाडौँ, १३ कात्तिक : नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि ॐ कार परिवारमा आबद्ध सम्पूर्ण धार्मिक संस्थासँग सहकार्य गरिने भएको छ । हिन्दू जागरण नेपालको आयोजनामा यही

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.