
हिमांशु चौधरी जनकपुरधाम, ९ मङ्सिर : आजु शुभ दिन मङ्गल–मङ्गल गाउँ हे जानकीक होएत विवाह जनकपुर आउ हे मिथिलाको प्राचीन राजधानी जनकपुरधामको हरेक स्थानमा आजभोलि यस्तै रामायणकालीन मङ्गल गान सुनिन्छ

काठमाडौँ, ९ मङ्सिर : मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै

काठमाडौँ, ८ मङ्सिर : दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आज बिहानैदेखि पशुपति क्षेत्रमा जम्मा भएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान

काठमाडौँ, ८ मङ्सिर : प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ । पशुपतिनाथ मन्दिरलगायत

काठमाडौँ, ७ मङ्सिर : तलेजु भवानीकी बहिनीका रुपमा चिनिने गुह्येश्वरीको जात्राअन्तर्गत मार्गशीर्ष कृष्ण एकादशीका दिन वसन्तपुरमा क्षमा पूजा गरिएको छ । जात्राका लागि गुह्येश्वरी लगिएको तलेजु भवानीलाई शुक्रबार गुरुजुको पल्टनले

वीरगञ्ज, ६ मङ्सिर : विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवत् रूपमा शुरु भएको छ । यही मङ्सिर १ गतेदेखि
काठमाडौँ, ५ मङ्सिर : विद्वान्हरुले बौद्धको दर्शन कल्पनासँग मात्र नभई जीवनको हरेक चिन्तनसँग जोडिएको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तरराष्ट्रिय दर्शन दिवसका अवसमा आज आयोजना गरेको बौद्ध दर्शन र यसको

सुरेन्द्र भण्डारी । सुरुङ्गा, २ मङ्सिर : पूर्वको पशुपति नाथका नामले परिचित झापाको अर्जुनधारा जलेश्वरधाम सरकारले सूचीकृत गरेका एक सयमा पर्यटकीय गन्तव्यमध्येको एक हो । यो अर्जुनधारा नगरपालिकामा छ ।

सुरेन्द्र भण्डारी । सुरुङ्गा, १ मङ्सिर : झापाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल मध्येको महाभारतकालीन इतिहाससँग जोडिएको क्षेत्र हो, सताक्षीधाम । रतुवामाई वृक्षरोपण आयोजनाको घनाजङ्गल र इलाम महमाईको चुरे वनसँग जोडिएको

रुपन्देही, २९ कात्तिक : लुम्बिनीमा चलिरहेको अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रमअन्तर्गत आज अभिधम्म पिटक वाचन गरिएको छ । मायादेवी मन्दिर परिसरमा आयोजना गरिएको त्रिपिटक वाचनको दोस्रो दिन नेपाल, कम्बोडिया, कोरिया, जापान