धर्म/संस्कृति/चाडपर्व

आज खग्रास चन्द्रग्रहण, कसलाई शुभ कसलाई अशुभ

 आकाशमा बेलाबेलामा देखिने ग्राह्य र ग्राहक बिम्बहरूको मेललाई ग्रहण भन्दछन्। अर्थात् ग्राहक बिम्बले ग्राह्य बिम्बलाई ग्रहण गर्ने वा छेक्ने कार्यलाई ग्रहण भनिन्छ। सूर्यबिम्बलाई चन्द्रमाले छेक्दा सूर्यग्रहण देखिन्छ भने चन्द्रबिम्ब पथ्वीको

आज व्यास जयन्ती, गुरु पूर्णिमा

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा

आनन्दकुटी विहार पुनःनिर्माण ८० प्रतिशत सम्पन्न

कृष्णराज गौतम  । मुलुकको पुरानो थेरवादी बौद्ध विहारका रुपमा परिचित स्वयम्भूस्थित आनन्दकुटी विहारको पुनःनिर्माण ८० प्रतिशत सम्पन्न भएको छ । विसं २०७२ मा गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण पूर्ण रुपमा

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

पूर्णप्रसाद मिश्र । आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले

संकट मोचन धाम निर्माण गर्न महायज्ञ हुने

राष्ट्रमा देखिएका संकटको मोचन होस् भन्ने कामना गरी संकट मोचनधामको निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिने भएको छ । संकट मोचन हनुमान मन्दिर सेवा समिति तथा विश्व हिन्दू महासंघ

बुद्धमूर्तिसहित पाँच हजार साधकको ध्यानस्थल बन्दै

वासुदेव पौडेल । पर्यटकीय नगरी पोखराको उत्तरपूर्वी भेगमा अवस्थित रमणीय काँहु डाँडामा ८० मिटर उचाइको विशाल बुद्धको मूर्तिसहित पाँच हजार साधकले एकै साथ ध्यान गर्ने ध्यानस्थल बन्ने भएको छ । धर्मकाया

चार दशकपछि परम्परागत ‘साउने डोला’

राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘साउने डोला’ देखिएको छ । सोमबार साँझ परम्परागत

हरिशयनी एकादशी र यसको महत्व

उपप्रा. लक्ष्मीप्रसाद बराल । आषाढ मासको शुक्ल पक्षको एकादशी तिथिलाई ‘हरिशयनी’ एकादशी भन्ने गरिन्छ। ‘हरि’ भन्नाले भगवान् विष्णुलाई बुझिन्छ। ‘शयन’ को अर्थ सुत्नु हो। आषाढ शुक्ल पक्षको एकादशी तिथिमा भगवान् श्रीहरि

साउने संक्रान्तिको महिमा

उपप्रा. लक्ष्मीप्रसाद बराल । सूर्यनारायण मिथुनबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति भन्दछन्। श्रावण सौरमास पद्धतिको चौथो महिना हो। यस दिनबाट सूर्यनारायण दक्षिणायनतर्फ लाग्दछन् भने पृथ्वीमा वर्षा ऋतु प्रारम्भ हुन्छ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.