काठमाडौँ, १३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन–२ जारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा गरिएको निर्देशन–२ मा गत जेठ २ देखि यही भदौ ५ सम्म अध्यक्षद्वय
काठमाडौँ, १३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि आज
काठमाडौँ, १२ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ्ले आज पदभार ग्रहण गर्नुभएको छ । बागबजारस्थित कार्यालयमा आज कार्यक्रम गरी अनेरास्ववियूका इन्चार्ज हितमान
काठमाडौँ, १२ भदौ : नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएको भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा छलफल प्रारम्भ भएको छ ।

काठमाडौँ, ११ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले विभिन्न विधेयक ल्याएर स्वतन्त्र प्रेस र मानवाधिकारमाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन
काठमाडौँ, ११ भदौ : राप्रपा (संयुक्त) ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी नेता धु्रवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समितिले

काठमाडौँ, ९ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल
काठमाडौँ, ८ भदौ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बस्ने भएको छ ।
काठमाडौँ, ७ भदौँ : कम्युनिष्ट पार्टीभित्रको फरक विचार र सिद्धान्तलाई एकीकृत गर्दै नयाँ वैचारिक सिद्धान्त र नेतृत्व स्थापित गर्नु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निकै चुनौतिपूर्ण छ । तत्कालीन नेकपा
सुर्खेत, ६ भदौ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन पदाधिकारी एवं कार्यकर्ता अनुशासित हुनुपर्ने बताउनुभएको छ । काङ्ग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेशन प्रतिनिधिहरुका लागि ‘कर्णाली