राजनीति

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : अध्यक्ष दाहाल

जनकपुरधाम, ३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा

माक्र्सवाद प्राचीन दर्शन सङ्गत : वरिष्ठ नेता खनाल 

काठमाडौँ, २ भदौ : एशियामा शुरु भएका विभिन्न दर्शनसँग माक्र्सवादको समानता एवं असमानताका बारेमा पहिलोपटक छलफलको थालनी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको संयुक्त

नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो, वरिष्ठतामा नेपाल भन्दा खनाल पहिलो

प्रकाश सिलवाल । काठमाडौँ, १ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न

नेकपा सचिवालय बैठक आइतबार

काठमाडौँ, ३२ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि आइतबारका लागि सारिएको छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार एकताका बाँकी कार्य पूरा गर्नका लागि थप छलफल गर्नुपर्ने

उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गरौँ : सभापति देउवा

पोखरा, ३१ साउन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण

यस्तो छ नेकपामा केन्द्रीय विभागको जिम्मेवारीको सूची

प्रकाश सिलवाल र शरद शर्मा । काठमाडौँ, ३१ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रीय विभागको जिम्मेवारी तोकिएसँगै एकीकरण प्रक्रियाले लगभग पूर्णता पाएको छ । पटक पटक छलफल हुँदै अनिर्णित

नेकपा केन्द्रीय विभागको प्रमुख तोकिए

काठमाडौँ, ३१ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख तोकेको छ । पार्टी एकतापछि लामो समयसम्म टुङ्गिन नसकेको सो विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न

प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि नेकपा सचिवालय बैठक शुक्रबारलाई सर्यो

काठमाडौँ, ३० साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार ३ बजे बस्ने गरी टुङ्गिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल रहेकाले आज अनौपचारिक रुपमा बैठक बसेको

राप्रपा बैठक भदौ दोस्रो साता

काठमाडौँ, ३० साउन : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौको दोस्रो सातामा केन्द्रीय समितिको बैठक बोलाएको छ । सङ्गठन सुदृढीकरण गर्ने उद्देश्यले आगामी असोज महीनामा ७५३ स्थानीय तहमा प्रशिक्षण पनि सञ्चालन

काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत

काठमाडौँ, ३० साउन : नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । काङ्ग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.