राजनीति

काङ्ग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानमा एकरुपता कायम गरिँदै

भीष्मराज ओझा । काठमाडौँ, २१ भदौ : नेपाली काङ्ग्रेसले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिएसँगै सबै भ्रातृ र शुभेच्छुक संस्थाको विधानमा समेत सैद्धान्तिक

प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका शीर्ष नेताबीच आरोप प्रत्यारोप

भक्तपुर, २० भदौ : बोडेमा आजदेखि शुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका शीर्ष नेताबीच आरोप प्रत्यारोप चलेको छ । नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र

आवाज उठाउने भनेको प्रजातन्त्र बलियो तुल्याउन नै हो : राप्रपा (संयुक्त)

काठमाडौँ, २० भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सुुशासन, न्याय र विकासलाई अघि बढाउने सन्दर्भमा डेढ वर्षको अवधिमा वर्तमान सरकारले कुुनै ठोस काम गर्न नसकको आरोप लगाएको छ । पार्टीे

नेकपाका विदेश मामिला प्रमुख नेपाललाई पद हस्तान्तरण

काठमाडौँ, १९ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ । नेकपाको विदेश मामिला विभागको हस्तान्तरण कार्यक्रममा उहाँले पार्टी एकता

काङ्ग्रेसले भदौ २४ देखि दोस्रो चरणको जागरण अभियान गर्ने

भीष्मराज ओझा । काठमाडौँ, १९ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यही भदौ २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण प्रारम्भ गर्ने भएको छ

राप्रपा (संयुक्त)को बैठकद्वारा लोककल्याणकारी अर्थतन्त्रमा जोड

काठमाडौँ, १९ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्रमा मुलुकमा विद्यमान गरीबी न्यूनीकरणका लागि लोककल्याणकारी अर्थतन्त्रमा

नेकपा प्रचार विभागको जिम्मेवारी हस्तान्तरण

काठमाडौँ, १८ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापालाई हस्तान्तरण गरिएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकद्वारा विभिन्न सामसामयिक प्रस्ताव पारित

काठमाडौँ, १८ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भ्रष्टाचारका विभिन्न काण्ड र कानून उल्लङ्घन गरी गरिएका निर्णयको छानबिन गरी दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन संवैधानिक छानबिन निकायहरुको ध्यानाकर्षण गराएको

राप्रपा संयुक्तको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार 

काठमाडौँ, १८ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी)

काङ्ग्रेस बैठक सम्पन्न, १४ विषयमा निर्णय

काठमाडौँ, १७ भदौ : नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक विभिन्न १४ कार्यसूचीमा सहमतिका साथ निर्णय गर्दै आज सम्पन्न भएको छ । बैठक गत असार २२ गतेदेखि शुरु भएर पटकपटक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.