राजनीति

मौलिक हक कार्यान्वयनमा अधिवेशन सफल

काठमाडौँ, ११ असोज : नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचित सांसद दीनानाथ शर्माले संविधानको मौलिक हक कार्यान्वयनमा पाएको जिम्मेवारी र दायित्वलाई पूरा गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको वर्षे अधिवेशन समापनको मन्तव्य

वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको नेता नेपालको आरोप

काठमाडौँ, ११ असोज : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताउनुभएको छ । सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त

लेखा समितिले वाइडबडी खरीदबारे अध्ययन गर्ने

काठमाडौँ, ११ असोज : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ । समितिको आजको बैठकमा सांसदले वाइडबडी

मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ

इलाम, ११ असोज :नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाउनुभएको छ । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा

राहदानी विधेयक पारित

काठमाडौँ, १० असोज : प्रतिनिधिसभाको आजको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले सो विधेयकलाई पारित गरियोस् भनी सदनसमक्ष प्रस्तुत गर्नुभएको

‘प्रतिवेदनप्रति सरकार गम्भिर बन्नुपर्छ’

काठमाडौँ, १० असोज : सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार

नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री ओली

सुरेन्द्रबहादुर नेपाली । न्यूयोर्क, १० असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ ।

आवधिक योजनालाई सहजीकरण गर्दै प्रदेश नं ५ का समिति

युवराज पाण्डे । बुटवल, १० असोज : प्रदेश नं ५ का संसदीय समितिले प्रदेश सरकारले ल्याउन लागेका आवधिक योजनालाई सहजीकरण गर्दै आफ्ना काम अघि बढाएका छन् । उनीहरूले विभिन्न चरणमा बसेका बैठकबाट

‘नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैँ पन्छाउने गरेको छ’ : प्रधानमन्त्री ओली

सुरेन्द्रबहादुर नेपाली । न्यूयोर्क, १० असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा

काङ्ग्रेसको विधान लोकतान्त्रिक : नेता पौडेल

वीरेन्द्रनगर, ९ असोज : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टीले बनाएको विधान लोकतान्त्रिक भएको बताउनुभयो । पार्टीको विधान संशोधन एवं सुझाव सङ्कलन पछि नेपाली काङ्ग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.