राजनीति

चिनियाँ कम्युनिष्ट आन्दोलनबाट शिक्षा लिन सुझाव

काठमाडौँ, १५ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक उपलब्धिलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तारित गर्नुपर्नेमा जोड दिनुभएको छ । जनवादी गणतन्त्र चीनको ६९औँ स्थापना दिवसका

राष्ट्रिय जनता दल नेपाल कम्युनिष्ट पार्टीमा समाहित

काठमाडौँ, १५ असोज : नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित भएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले

कानून कार्यान्वयनमा सुधार ल्याउन सुझाव

काठमाडौँ, १५ असोज : संसदीय समितिबीच नयाँ कानून कसले पहिला र धेरै बनाएर इतिहास लेख्ने प्रतिस्पर्धा चलिरहँदा कानूनी इतिहासलाई मर्न नदिने पक्षमा पनि उत्तिकै चनाखो रहन सुझाव दिइएको छ ।

ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी कानून कार्यान्वयनमा राष्ट्रपतिको जोड

काठमाडौँ, १४ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, कानून र नीतिहरुले ज्येष्ठ नागरिकको अधिकार संरक्षण गरेकाले तिनलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा दिनुभएको

श टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई कारवाही गरिने : गृहमन्त्री थापा

विराटनगर, १४ असोज : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा

काङ्ग्रेसमा सभापतिको अधिकारमाथि बहस

भीष्मराज ओझा । काठमाडौँ, १४ असोज : नेपाली काङ्ग्रेसको विधान संशोधन मस्यौदा तयारीका क्रममा सभापतिका अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा बहस शुरु भएको छ । काङ्ग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालासम्म

लोकतान्त्रिक मूल्य मान्यताका लागि काङ्ग्रेस एक हुनुपर्छ : देउवा

काठमाडौँ, १३ असोज : नेपाली काङ्ग्रेसका शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणका लागि पार्टीका सबै नेता कार्यकर्ता अनुशासित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काङ्ग्रेस अछाम–काठमाडौँ सम्पर्क समितिले

सार्कमा विवाद छैन : परराष्ट्रमन्त्री ज्ञवाली

न्यूयोर्क, १३ असोज : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता

न्यूयोर्क, १३ असोज : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आयोजित भूपरिवेष्ठित विकासशील मुलुकहरूको बैठकमा भाग लिनुभयो । उक्त अवसरमा उहाँले विश्वव्यापी मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय व्यापारमा अर्थपूर्ण

प्रधानमन्त्री ओलीद्वारा निरीक्षण

सुरेन्द्रबहादुर नेपाली । न्यूयोर्क, १३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभयो । उहाँलाई कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारवाहीका विषयमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.