राजनीति

नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री नेपालद्वारा चियापान

काठमाडौँ, १२ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढाउनुपर्ने बताउनुभएको छ । पार्टीका स्थायी समितिका सदस्यलाई बोलाएर दशैँ,

उपराष्ट्रपति पुनसँग शिष्टाचार भेट

काठमाडौँ, १२ असोज : उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड स्क्याफेरले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उपराष्ट्रपतिले नेपाल जर्मनी सम्बन्ध अत्यन्त प्रगाढ र सौहार्दपूर्ण रहिआएको बताउनुभयो

विकास निर्माण काममा आयोग बाधक होइन साधक बन्ने

काठमाडौँ, १२ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कुनै पनि विकास निर्माणको काममा आयोग बाधक नभई साधक बन्न चाहेको बताउनुभएको छ । ‘सुशासन प्रवद्र्धन र विकास

प्रदेश नं ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम

धनगढी, १२ असोज : सिद्धराज भट्ट । प्रदेश नं ७ प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने स्थान र नामाङ्कनसम्बन्धी प्रस्तुत प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । बैठकमा

संविधान संशोधन आवश्यक छ : नेता पौडेल

वीरगञ्ज, १२ असोज : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउनु छ भने संविधान संशोधन हुनु आवश्यक रहेको बताउनुभएको छ । काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा आयोजित दुई

परराष्ट्रमन्त्री ज्ञवाली विभिन्न बैठकमा सहभागी

सुरेन्द्रबहादुर नेपाली । न्यूयोर्क, १२ असोज : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको महासभा बाहिर दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क ) मन्त्रिपरिषद्स्तरमा एक अनौपचारिक दिवाभोजको आयोजना गर्नुभयो । उक्त भोजमा

प्रधानमन्त्री ओलीद्वारा संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा सम्बोधन, नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ

सुरेन्द्रबहादुर नेपाली । न्यूयोर्क, १२ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताउनुभएको छ । उहाँले ‘‘वार्ताले मतभेद पराजित गर्छ र

शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

चितवन, १२ असोज : सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध

स्थायी राजधानीको विषयमा विरोध र समर्थनमा प्रदर्शन

धनगढी, ११ असोज (रासस) ः प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा बनाउनेबारे सुझावसहितको प्रतिवेदन सार्वजनिक भएसँगै आज यसको विरोध र समर्थनमा प्रदर्शन भएको छ । प्रतिवेदनप्रति

सङ्घीय संसद्को अधिवेशन अन्त्यः चिकित्सा विधेयक पेश भएन

काठमाडौँ, ११ असोज : सङ्घीय संसद्को दोस्रो अधिवेशन आज राति १२ बजेदेखि समापन हुँदैछ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएको छ । प्रतिनिधिसभाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.