राजनीति

माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं, ८ जेठ : प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने माधवकुमार नेपालसहितका ११ सांसदलाई स्पष्टीकरण सोध्ने नेकपा एमालेले निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ११

एमालेले सोध्यो बागमती प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण

हेटौंडा, ८ जेठ : नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । शनिबार हेटौंडामा सम्पन्न बोर्ड बैठकले पार्टीको हितविपरीत काम गरेको भन्दै १४ सांसदलाई

संसद विघटनको प्रतिवाद गर्ने विपक्षी ५ दलको निर्णय

काठमाडौं, ८ जेठ : संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने जनाएका विपक्षी पाँच दल सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद

काठमाडौं, ८ जेठ : नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा

किन गरेनन् ठाकुरले प्रधानमन्त्रीमा दाबी ?

काठमाडौं, ८ जेठ : महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु ।

सरकारलाई असहयोग गर्नेहरूको हिसाबकिताब गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं, ७ जेठ : एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको र त्यो असहयोग पार्टीभित्र मात्रै सीमिति नभएर सिंगो प्रणालीमाथि नै परेको भन्दै त्यसको हिसाबकिताब गरिने बताएका छन्

ओलीको सरकार बनेको केही दिनमै राजनीतिमा अप्रत्यासित ‘यु–टर्न’

काठमाडौं, ७ जेठ : संविधानको धारा ७६ (३) बमोजिम केपी शर्मा ओलीको सरकार बनेको केही दिनमै राजनीतिले अप्रत्यासित ‘यु–टर्न’ लिएको छ। धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन एक महिना

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण

काठमाडौं, ६ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज सिंहदरबारमा भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप

सिसिएमसी खारेज गर्न माओवादी केन्द्रको माग

काठमाडौं, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको छ । बिहीबार पेरिसडाँडाँस्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड

बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौं, ६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.