राजनीति

सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन : अध्यक्ष दाहाल

पोखरा, २७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित

खतराप्रति सतर्क रहन सरकारलाई आग्रह

काठमाडौँ, २७ फागुन : नेकपा (माले) को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा

‘पार्टीभित्रका गुटउपगुट अन्त्य गरिनुपर्छ’

काठमाडौँ, २६ फागुन : नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “पार्टीको सभापति

सम्झौताबारे सरकारले प्रष्ट्याउनु पर्छ : वरिष्ठ नेता पौडेल

पोखरा, २६ फागुन : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सीके राउतसँग गरेको सम्झौताबारे जनतासमक्ष प्रष्ट्याउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति,

मधेश गठबन्धनसँगको सम्झौता सच्याउन सत्तापक्षकै सांसदको माग

काठमाडौँ, २६ फागुन: सरकारले फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धनका चन्द्रकान्त राउत (सिके) समूहसँग गरेको सम्झौताका विषयमा सत्तापक्षकै सांसदले आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सांसद

सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा

बेनी, २६ फागुन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,

राजपाबाट समर्थन फिर्ताबारे औपचारिक जानकारी

काठमाडौँ, २६ फागुन : राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको विषय संसद्मार्फत औपचारिक जानकारी गराएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै राजपाका सांसदले आआफ्नो स्थानबाट

सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न काङ्ग्रेस सभापति देउवाको सुझाव

म्याग्दी, २५ फागुन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिनुभएको छ । नेपाली काङ्ग्रेस म्याग्दीले बेनीमा आयोजना गरेको बीपी स्मृति कार्यालय भवनको उद्घाटन कार्यक्रममा

आन्दोलनरत समूहलाई वार्तामा आउन अपिल

सुर्खेत, २५ फागुन : गृहमन्त्री रामबहादुर थापाले आन्दोलनरत विभिन्न समूहलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन आज वीरेन्द्रनगर आउनुभएका मन्त्री थापाले शान्तिपूर्ण आफ्ना माग

राणा र लोहोनीद्वारा अव विभाजन नहुने प्रतिवद्धता

भरतपुर, २५ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वयले पार्टी कुनै पनि हालतमा विभाजन नहुने बताएका छन् । चितवनको भरतपुरमा आज आयोजना गरिएको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्षद्वय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.