राजनीति

राउतसँग गरेको सहमति अपरिपक्व : वरिष्ठ नेता पौडेल

रुपन्देही, २८ फागुन : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सिके राउतसँग गरेको सहमति अपरिपक्व निर्णय भएको टिप्पणी गर्नुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार

मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा ओली-दाहाल छलफल

विराटनगर, २८ फागुन : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वर्तमान मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा आज बिहान छलफल भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा

रापप्रा (संयुक्त) को विधान अनुमोदित

काठमाडौँ, २८ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को उच्चस्तरीय कार्यसम्पादन समितिको आज बसेको बैठकले अन्तरिम विधान परिमार्जनसहित अनुमोदन गरेको छ । गत माघ १७ गते राप्रपा (प्रजातान्त्रिक) र एराप्रपा

आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको आजको भेटघाटमा

विप्लव माओवादी समूहद्वारा धम्कीसँगै चन्दा उर्दी

दैलेख, २८ फागुन : दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ । पत्र मात्र नभई फोनबाट समेत चन्दाको

सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

काठमाडौँ, २८ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस

राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ : संयोजक भट्टराई

राजविराज, २७ फागुन : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ । राजविराज विमानस्थलमा पत्रकारहरुसँग सङ्क्षिप्त कुरा

सरकार र राउतबीचको सहमति स्वागतयोग्य : अध्यक्ष थापा

नेपालगञ्ज, २७ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सैद्धान्तिक रुपमै मुलुकको राष्ट्रिय अखण्डता स्वीकार गरेर आउने जो कोहीलाई पनि स्वागत गर्नुपर्ने बताउनुभएको छ । राप्रपाको मेची–महाकाली

राउतसँग गरिएको सहमतिको अपव्याख्या गरियो

काठमाडौँ, २७ फागुन : तत्कालीन राजनीतिक वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले सरकार र चन्द्रकान्त (सिके) राउतसँग गरिएको ११ बुँदे सहमतिलाई अपव्याख्या गरिएको बताउनुभएको छ । सम्वाद चौतारीले आयोजना गरेको अन्तरक्रियामा

सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामा जनमतसङ्ग्रह हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन समाप्त भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.