राजनीति

सरकारको कार्यशैलीप्रति वरिष्ठ नेता पौडेलको असन्तुष्टि

तौलिहवा, १ चैत : राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको नेपाली काङ्ग्रेसका

विप्लव समूहका गतिविधिलाई कानूनी दायरामा ल्याइने, सहयोग पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई समेत कार्वाही

काठमाडौँ, ३० फागुन : सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गतिविधिलाई आपराधिक तथा विध्वंशकारी ठहर गर्दै प्रचलित कानूनबमोजिम कार्वाही गर्ने भएको छ । उक्त समूहद्वारा सञ्चालन गरिने गतिविधिमा

राप्रपाको स्वाभिमान यात्रा काठमाडौँमा

काठमाडौँ, ३० फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्रको पुनःस्थापना, पूर्वराजासहितको सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे राष्ट्रिय जनमतसङ्ग्रहको माग गर्दै यही फागुन १५ गते ताप्लेजुङदेखि शुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज

झापामा नेकपा एकता प्रक्रिया टुङ्गो

बनियानी, ३० फागुन : नेपाल कम्युनिष्ट पार्टी झापाको एकता प्रक्रिया टुङ्गिएको छ । आज नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदलको बैठकले झापाका १५ वटा स्थानीय तहमध्ये छ वटामा पूर्वमाओवादी केन्द्र

नेकपा समूहलाई ३५ दिनभित्र हतियार बुझाउन समयसीमा

काठमाडौँ, ३० फागुन : सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र

बन्दको आंशिक प्रभाव

काठमाडौँ, ३० फागुन : सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण आज देशका विभिन्न क्षेत्रमा आंशिक प्रभाव परेको छ । काठमाडौँ उपत्यकाबाहेक बाहिरका जिल्लामा सवारी सञ्चालनमा कमी आए

नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास हुँदैन : अध्यक्ष दाहाल

काठमाडौँ, ३० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताउनुभएको छ । वाइसिएल नेपालले पेरिसडाँडामा आयोजना गरेको ‘शहीद

सरकार–सीके रावत सम्झौताको साझा व्याख्या आवश्यक : काङ्ग्रेस

काठमाडौँ, २९ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच हालै भएको ११ बुँदे सहमतिको तत्काल दुवै पक्षबाट साझा व्याख्या गर्न माग गरेको

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य : काङ्ग्रेस सभापति देउवा

विराटनगर, २९ फागुन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै

विप्लव नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने सरकारको निर्णय

काठमाडौँ, २८ फागुन : सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.