समाचार

राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीद्वारा टीका ग्रहण

काठमाडौं, १० कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन् । शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिले टीका

चाडपर्वले ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को सोच साकार पार्ने प्रेरणा पैदा गरोस् : मुख्यमन्त्री शाही

काठमाडौं, १० कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवारमा सीमित रही घरमै बसेर चाडवाड मनाउन अपिल गरेका छन् । दसैको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले भनेका छन्, ‘

चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान : मुख्यमन्त्री गुरुङ

काठमाडौं, १० कात्तिक : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीहरूको महान पर्व विजयादशमी–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको

फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं, १० कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति

काठमाडौं, १० कात्तिक : उपराष्ट्रपति नन्दबहादुर पुनले वर्ष दिनमा आइपुगेको महान् चाड दशैँलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन र  मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपिल गरेका

सामाजिक दूरी कायम गरी दसैं मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं, १० कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश

नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित

काठमाडौँ, ९ कात्तिक : नेपाली सेनाका नयाँ अधिकृतले मूल निशानसमक्ष शपथ लिने परम्परा यस पटक स्थगन भएको छ । हरेक वर्ष बडादशैँको महानवमीका दिन नयाँ अधिकृतले शपथ लिने प्रचलन रहेकामा

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर 

काठमाडौँ, ९ कात्तिक : यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको

साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन

काठमाडौँ, ९ कात्तिक : विश्वव्यापी महामारी कोभिड–१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट

प्रशासनको आग्रह बेवास्ता गर्दै सर्लाहीका क्रसर उद्योग पुनःसञ्चालन

सर्लाही, ९ कात्तिक : जिल्ला  प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ  । प्रशासनले जिल्लाभर सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई तत्कालै बन्द गराउन निर्देशन दिएको थियो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.