समाचार

ट्राफिक प्रहरीको अनलाइन सेवा प्रभावकारी बन्दै

काठमाडौँ, १२ कात्तिक : महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ । घरबाटै सेवा लिन सेवाग्राहीहरु अभ्यस्त हुन थालेका छन् । एक महिनामा दुई

तातोपानी नाका आजबाट पुनः सञ्चालनमा

सिन्धुपाल्चोक, १२ कात्तिक : नेपाल—चीनको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा

भोलिबाट दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने, सातामा दुई दिन मात्रै

काठमाडौं, १२ कात्तिक : सरकारले कोरोना भाइरस (कोभिड-१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्न भएको छ । दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता प्रा.

पूर्व प्रमुखसचिव रेवतीरमण खनालको निधन

काठमाडौं, १२ कात्तिक : तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा

माता उतार्ने नाममा बलात्कार गर्ने ‘धामी’ पक्राउ

उदयपुर, १२ कात्तिक : उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ

भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण कात्तिक १९ मा

काठमाडौँ, ११ कात्तिक : भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९ गते यहाँ आउने हुनुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल

कर अधिकृत राजलवटको निःशुल्क गुर्जो वितरण अभियान   

काठमाडौँ, ११ कात्तिक : नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुट्नुभयो अभियानकर्मी कमलबहादुर राजलवट । दशैँको मुख्य दिन विजयादशमीका दिन समेत

पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण, दुर्घटनाको जोखि बढ्दै   

गोपालप्रसाद बराल । महोत्तरी, ११ कात्तिक : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने सानाठूला नदी र खोल्साखोल्सीका पुल जीर्ण बनेको र समयमै

बेइजिङ अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल थिम कन्ट्रीका रुपमा 

काठमाडौँ, ११ कात्तिक : चीनको राजधानी बेइजिङमा आजदेखि शुरु १० दिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रुपमा प्रस्तुत गरिएको छ । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल

चिनियाँ च्याङ्ग्रा नआउँदा महँगियो हुम्लावासीको दशैं

हुम्ला, ११ कात्तिक : सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैं महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.