समाचार

नेपालमा लम्काने लाटोकोसेरोको पहिलो भिडियो अभिलेख 

तारानाथ आचार्य । बलेवा, १९ कात्तिक : घर छेउको रुखमा नयाँ प्रजातिको चरा देखिएपछि जसलाई पनि उत्सुकता जाग्छ, त्यसमा पनि पत्रकारले देखेको त्यो दृष्य क्यामरामा कैद नहुने कुरै भएन ।

पहिरामा पुरिएर मृत्यु भएका पाँच कामदारको शव निकालियो

कावासोती, १९ कात्तिक : कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरामा पुरिएर मृत्यु भएका पाँच कामदारको शव निकालिएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार आज साँझ पहिरामा पुरिएका

केराका साथै फलफूल पकाउने च्याम्बर सञ्चालन   

टीकापुर, १९ कात्तिक : सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ । उद्योग टीकापुर २ बन्दीपुरमा सञ्चालन भएको हो । करिब ३०/३० टनका ५ वटा चेम्बर मार्फत्

सुख्खा पहिरामा पुरिए कालीगण्डकी करिडोरमा खटिएका कामदार

कावासोती, १९ कात्तिक : कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदूर पहिरामा पुरिएका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ३ स्थित कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदूर पुरिएका हुन्

महानगरपालिकाको अवरोधका बावजुद सडक मजदूरलाई खाना खुवाउने क्रम जारी   

काठमाडौँ, १९ कात्तिक : काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ । बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको

घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा  

तनहुँ, १९ कात्तिक : नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तलाई यस स्थानसम्म पु¥याउन प्रेरणादायी बनेको घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीकुवा

भारतीय स्थलसेनाध्यक्ष नरावणे नेपाल भ्रमणमा बुधबार आउँदै 

काठमाडौँ, १८कात्तिक : प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार यहाँ आउँदै हुनुहुन्छ । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक

उपत्यकाको ट्राफिक व्यवस्थापनमा समन्वयको अभाव   

काठमाडौँ १८ कात्तिक : मुलुकको राजधानी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन थप चुनौती पूर्ण बन्दै गएका बेला सम्बद्ध व्यक्तिहरुले एकीकृत योजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको छ । गृहमन्त्रालय र मातहतका निकायले

कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी   

काठमाडौँ, १८ कात्तिक : वैदेशिक रोजगार बोर्डले भुक्तानी सेवा प्रदायक संस्थामार्फत वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीले सजिलै सेवा लिन सकुन् भन्ने र

पश्चिमी वायुको प्रभावः पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, १८ कात्तिक : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ । पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रभाव बुधबार बेलुकासम्म

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.