समाचार

रौतहटमा पुनः निषेधाज्ञा   

रौतहट, २१ कात्तिक : कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गर्नुभयो

निःशुल्क भोजन मङ्सिर २ गतेदेखि प्यालेसतिर व्यवस्था गरिने  

काठमाडौँ, २१ कात्तिक : खुलामञ्चलगायत काठमाडौँका कुनै पनि सार्वजनिकस्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ । खुला स्थानबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा

सुर्खेत बसपार्कमा पुनः विवाद   

कर्णाली, २१ कात्तिक : निर्माण सम्पन्न भएको एक वर्षपछि सञ्चालन आउने तयारीमा रहेको सुर्खेत बसपार्कमा पुनः विवाद देखिएको छ । बसपार्कभित्र व्यापारिक प्रयोजनका लागि तयार पारिएका सटरको भाडादरको विषयलाई लिएर

कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन   

मकवानपुर २१ कात्तिक : जाडो मौसम सुरुआतँंगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ । कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट

विद्यालय तहको नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्न आदेश   

काठमाडौँ, २० कात्तिक : सर्वाेच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज उत्प्रेषणको आदेश दिएको छ । यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा

पत्रकारलाई तलब नदिने सञ्चारगृहमा धर्ना दिइने   

काठमाडौँ २० कात्तिक : नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स–सम्मान पुनःबहाली र नियमित पारिश्रमिक दिलाउन पुनः आन्दोलन गर्ने भएको छ । महासङ्घले कोभिड–१९ को समयमा काम

आइस्पानका अध्यक्षमा पराजुली 

काठमाडौँ २० कात्तिक : इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) का अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन हुनुभएको छ । इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनका रुपमा रहेको सङ्घको आगामी दुईवर्षे कार्यकालका

चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंकबीच दुई प्रतिशत ब्याजदरमा कर्जा सम्झौता   

सिन्धुपाल्चोक, २० कात्तिक : चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा बुधबार दुई प्रतिशत ब्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको छ । नेपाल बैंक

सिमकोट विमानस्थलमा यात्रुको चाप     

सिमकोट, २० कात्तिक : यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरले जिल्लाबाहिरका काठमाडौँ, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट घर पुगेका विद्यार्थीहरु पुनः बन्दाबन्दी

सोमबार बिहानदेखि हराइरहेका पौडेल दाजुभाइ मृत फेला

कावासोती, २० कात्तिक : दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.