समाचार

तीन दिन देशैभर वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी

कालीगण्डकीमा नदीजन्य पदार्थ उत्खनन बढ्दै

वर्षायाममा कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य बढ्दै गएको छ । सार्वजनिक खरीद ऐन, संघीय र प्रदेश सरकारको आग्रह तथा अदालतको आदेश विपरीत जलजला गाउँपालिकामा हेभी इक्युपमेन्ट

पहिराले जाजरकोट–डोल्पा यातायात सेवा अवरुद्ध

निरन्तर परेको अविरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अवरुद्ध भएको छ । पहिराले सडक भत्काएपछि खलंगामा मोटरसाइकलसमेत चल्न सकिरहेका छैनन् । यातायातका साधन चल्न नसकेपछि यात्रु पैदल हिँड्न बाध्य छन्

जनशक्ति अभावले ‘कल सेन्टर’ व्यवस्थित रुपमा सञ्चालन हुन सकेन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को हेलो सरकारले सञ्चालन गरेको ‘कल सेन्टर’ दक्ष जनशक्तिको अभावले व्यवस्थित रुपमा सञ्चालन हुन सकेको छैन । गत मंसिरदेखि नै हेलो सरकारको सट्टामा ‘कल सेन्टर’ सञ्चालनमा ल्याए पनि

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा

रसुवाको टिमुरेमा पहिरोबाट मृत्यु हुनेको संख्या नौ

गए राति टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिलेसम्म नौ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकसित मुलुकले सहयोग गर्नुपर्छ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकसित मुलुकले सहयोग गर्नुपर्ने बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले तयार गरेको ‘नेपालमा जलवायु वित्त सुशासनको

अवरुद्ध सडक नखुल्दा तातोपानीवासी मर्कामा

अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्डका विभिन्न ठाउँमा पहिरो र नदी कटानले अवरुद्ध सडक लामो समयसम्म खुलाउने प्रयास नभएपछि सिन्धुपाल्चोक तातोपानीका बासिन्दाको दैनिक जीवन कष्टकर बनेको छ । गत असार अन्तिम

पन्ध्र महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन

जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको

शेर्पा कन्सुल कप्सको डीनमा नियुक्त

वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा अनरेरी कन्सुल कप्स, नेपाल (एचसीसीएन)को नयाँ डीन नियुक्त हुनुभएको छ । नेपालका लागि बेल्जियमका अवैतनिक वाणिज्यदूतसमेत रहनुभएका शेर्पा काठमाडौँमा सम्पन्न एचसीसीएनको जनरल एसेम्लीबाट नयाँ डीनमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.