समाचार

दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी   

सञ्चिता घिमिरे । काठमाडौँ, १० चैत : यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी रहेको छ । अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेका र नवीकरण गरेर

सूर्याेदय क्लवको अध्यक्षमा श्रेष्ठ

स्याङ्जा, १० चैत : सूर्याेदय क्लव पुतलीबजार नगरपालिका–३, बाडखोलाको २२ ओै साधारणसभा तथा ९ ओै अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति चयन गरेको

चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं, ९ चैत : नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्न बनाउने भनेको ५० चार्जिङ स्टेशनको निर्माण गर्न चीनको जीयाङसु वाङदाङ न्यून इनर्जी टेक्नोलोजी (स्टार चार्ज) कम्पनीलाई छनोट गरेको छ ।

होटल तथा रेस्टुराँले लकडाउन अवधिको विद्युत् महसुल तिर्नु नपर्ने

काठमाडौं, ९ चैत : सरकारले होटेल तथा रेस्टुराँलाई बन्दाबन्दी अवधिको विद्युत् महसुल पूर्णरूमा छूट दिने भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । नियमित नवीकरण गरी

कतारमा न्युनतम तलब ३० हजार

काठमाडौं, ८ चैत : कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलब शनिबारदेखि लागू भएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित भएपछि प्रक्रिया सुरु

८ महिनामा १६ अर्बको सुन आयात

काठमाडौं, ८ चैत : चालू आर्थिक वर्ष (आव) को पहिलो ८ महीनामा रू. १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा रू. १६ अर्ब

मेलम्ची खानेपानी आयोजना : दुई महिनाभित्र हेडबक्स

काठमाडौं, ६ चैत : मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माणको काम अन्तिम चरणमा  पुगेको छ । मेलम्चीको  पानी  सुरुङमा पथान्तरण गर्नुअघि पानीको प्रारम्भिक प्रशोधनका लागि ‘हेडबक्स’को निर्माण गरिँदैछ । अहिले नदीको पानीलाई

प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेकी ठिल्ले विद्यालय जानै छोडिन्

काठमाडौं, ६ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाएका मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् । ३ वर्षअघि अभिभावकत्व ग्रहण

न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन कहिले ?

काठमाडौं, ६ चैत : न्यायालयभित्र हुने भ्रष्टाचार रोक्न भन्दै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ५ चैत २०७४ मा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे । त्यतिबेला उनको घोषणाको वाहवाही भयो । यद्यपि,

राराको सतह घटेको आशंका, नाप्ने प्रविधि छैन

काठमाडौं, ६ चैत : रारा राष्ट्रिय निकुञ्जले खडेरी र जलवायु परिवर्तनका कारण रारातालमा पानीको सतह घटेको अनुमान गरेको छ । राराबाट निस्कने निकासखोला सुकेपछि सतह घटेको अनुमान गरिएको हो । निकुञ्जका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.