समाचार

कोरोना बिमा : भुक्तानीका लागि सरकारसँग कम्पनीले मागे ३ अर्ब

काठमाडौं, १५ चैत : कोरोना बिमा दाबी भुक्तानीका लागि बिमा कम्पनीहरूले सरकारसँग ३ अर्ब रुपैयाँ मागेका छन् । हालसम्म परको  र भुक्तानी भएको दाबी संख्याका आधारमा सरकारले वहन गर्नुपर्ने दायित्वअन्तर्गत बिमा

पूर्वयुवराज पारसलाई नागरिक अभिनन्दन गरिँदै

काठमाडौं, १५ चैत : आगामी १८ चैतमा सप्तरीमा धार्मिक भ्रमणमा आउने तय भएको पूर्वयुवराज पारसको नागरिक अभिनन्दन गरिने भएको छ । राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुनस्र्थापना हाम्रो

विद्युतीय गाडीको आयात ठप्प

काठमाडौं, १५ चैत : सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको आयात घट्दै गएकोमा फागुनमा

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया आउन पाउने

काठमाडौं, १५ चैत : दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् ।

एमसीसीको बजेट खर्च निराशाजनक, सरकारलाई आर्थिक भार थपिँदै जाने

काठमाडौं, १५ चैत : लामो समयदेखि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बारे नेपालले उपयुक्त निर्णय लिन नसक्दा आयोजना कार्यान्वयनका लागि चालू वर्षमा छुट्याइएको बजेट खर्च निराशाजनक देखिएको छ ।

तराई–मधेस द्रुतमार्ग विवादः खोकना छाडेर निजगढतर्फ काम

काठमाडौं, १५ चैत : काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना विवाद नभएको क्षेत्र केन्द्रित भएको छ । द्रुतमार्गअन्तर्गत ललितपुरको खोकनातर्फ मुआब्जा विवाद सुल्झाउन गाह्रो परपछि निजगढतर्फ काम अगाडि बढाइएको हो। सडक विस्तारलेखोकनाकोसांस्कृतिक सम्पदा र

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं, १४ चैत : नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

काठमाडौं, १४ चैत : पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौं उपत्यकामा बाक्लो तुवालो लागेको छ । जल तथा मौसम विज्ञान विभागले एक

भागरथी हत्या प्रकरणः अभियुक्तसँग डीएनए मिल्यो

काठमाडौं, १३ चैत : बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्ट र घटनापछि पक्राउ परेका किशोरको डीएनए मिलेको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट बिहीबार आएको रिपोर्टमा

१३६ विदेशी निष्कासित

काठमाडौँ, १० चैत : पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.