समाचार

सङ्घीय पर्यटन ऐनले क्यासिनो क्षेत्रका समस्या हल गर्ने

काठमाडौँ, १३ मङ्सिर: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वर्तमान सरकारले शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले मजदूरको जीवनमा ठूलो परिवर्तन ल्याउने बताउनुभएको छ । नेपाल स्वतन्त्र होटल,

हात्तीले मारेका दुई महिलाको शव उठाउन स्थानीयले दिएनन्

–नारायण अधिकारी चितवन, १३ मङ्सिर : माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन् । उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव

आगलागीबाट डेढ करोड बढीको क्षति

ठिनी, १३ मङ्सिर : मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आज बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ । स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा

ताराखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

बागलुङ, १३ मङ्सिर: ताराखोला गाउँपालिकामा निर्माणाधीन ३८० किलोवाटको ताराखोला साना जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको ८५ प्रतिशत काम पूरा भएको इञ्जिनीयर दिलबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार

काठमाडौंमा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर

रामहरि बस्नेत, १३ मंसिर, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न

जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा

कालीकोट, १३ मङ्सिर: जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई भेटघाट

पीडित पुरुष धाउन थाले अदालत

रोल्पा, १३ मङ्सिर: रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको

देहरादुन बस सञ्चालनको अनुमति

भीमदत्तनगर, १२ मङ्सिर: कञ्चनपुरको महाकाली यातायात समितिका बस छिट्टै भारतको देहरादुनसम्म सञ्चालनमा आउने भएका छन् । यात्रुको सहजताका लागि समितिलाई मङ्गलबार सरकारबाट बाटो इजाजत प्राप्त भएको महाकाली यातायात समितिका अध्यक्ष

पत्रकार चन्दलाई तत्काल रिहाइ गर्नुपर्नेः महासङ्घ

काठमाडौँ, १२ मङ्सिर: नेपाल पत्रकार महासङ्घले पक्राउ परेका पत्रकार गोपाल चन्दलाई तत्काल रिहाइ गर्नुपर्ने माग गरेको छ । पत्रकार महासङ्घले आज एक विज्ञप्ति जारी गरी समाचार लेखेको आधारमा पोष्ट पार्टी

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने

चौतारा, १२ मङ्सिर: सिन्धुपाल्चोकमा आगामी पुस दोस्रो साता जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी पुस १५, १६ र १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफाडाँडामा हुने तीन दिवसीय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.