समाचार

जलवायु परिवर्तन असरका विषयलाई प्राथमिकता

काठमाडौँ, १२ मङ्सिर: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन ९कोप–२४० मा जलवायु परिवर्तनका असर बारेका विषयलाई प्राथमिकताका साथ उठाइने बताउनुभएको

लिम्बू भाषा सरकारी कामकाजी भाषा

–गोविन्द लामिछाने मङ्गलबारे, १२ मङ्सिर: नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउन लागिएको छ । लिम्बू समुदायको बाहुल्य रहेको गाउँपालिका–५, लारूम्बाले सरकारी

लैनचौरमा छ करोड लगानीमा वडा कार्यालय भवन बन्ने

काठमाडौँ, १२ मङ्सिर : काठमाडौँको लैनचौरमा रु छ करोडको लगानीमा वडा कार्यालय भवन बन्ने भएको छ । कामपा–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले कुल नौ हजार वर्गफिटमा साढे तीनतलाको सुविधासम्पन्न भवन

नक्कली सुनसहित तीन पक्राउ

काठमाडौँ, १२ मङ््िसर: महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा

नवीगाउँका अग्निपीडितलाई राहत

गलकोट, १२ मङ्सिर: बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँका अग्निपीडितलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले राहतस्वरुप रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद खरेलले

प्रहरी नायब महानिरीक्षक दुर्घटनाका चालक थुनामा

काभे्रपलाञ्चोक, १२ मङ्सिर: मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक ९डिआइजी० सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार

आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग

काठमाडौँ, ११ मङ्सिर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग रहेको बताउनुभएको छ । आज राजधानीमा आयोजित ‘नेपाली पर्यटन व्यवसायीका

नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

तौलिहवा, ११ मङ्सिर: नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा

श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिइने

काठमाडौँ, ११ मङ्सिर: नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो

असहायको शिक्षामा सहुलियत दिनुपर्छ: नेता नेपाल

काठमाडौँ, ११ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निम्न वर्गका असहाय बालबालिकालाई उच्च र प्राविधिक शिक्षा अध्ययनमा राज्यले विशेष सुविधा प्रदान गर्नुपर्ने बताउनुभएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.