समाचार

पूर्व राजा ज्ञानेन्द्रलाई दिल्लीमा रातो कार्पेट

काठमाडौं, १ बैशाख : देशमा राजनीतिक अस्थिरता र अन्योलता बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्रलाई नयाँदिल्लीले रातो कार्पेटमा स्वागत गरेका ेछ । भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा विश्व हिन्दू सम्राटको हैसियतमा पूर्वराजा

काठमाडौँका थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौं, ३१ चैत : सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली,

हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना, सुदूरमा नयाँ भेरियन्ट

काठमाडौं, ३१ चैत : हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन् । यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर दोस्रो लहर

स्याङ्जाको पुतलीबजारमा खुल्यो हाते ट्याक्टर मर्मत केन्द्र

मिरा मल्ल । स्याङ्जा, ३१ चैत : पुतलीबजार नगरपालिकामा संचालित २ वटा मिनि पावर टिलर (हाते ट्याक्टर) मर्मत केन्द्रको आज उद्घाटन गरिएको छ । पुतलीबजार नगरपालिका र संयुक्तराष्ट्र संघीय विकास

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि रेमिट्यान्स बढ्यो

काठमाडौं, ३१ चैत : कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि विप्रेषण आप्रवाह भने निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा विप्रेषण

असुरक्षित बन्दै काठमाडौँ

काठमाडौं, ३० चैत : कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाडौ आतंकित बनेको

दक्षिण कोरियामा रोजगारी : सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा

काठमाडौं, ३० चैत : दक्षिण  कोरियाको  मानव  संशोधन विभाग  (एचआरडी)ले  सन्  २०२१  मा  नेपालका  लागि  पाँच हजार  ४००  जनाको  कोटा  निर्धारण  गरेको  छ ।  वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस)

सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

काठमाडौं, ३० चैत : सवारीसाधनको चाप बढ्दै गएकाले जोर–विजोर पद्धति बसाल्दै लैजान सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशहरू तेजबहादुर कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

काठमाडौं, २८ चैत : नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ ।  निर्वाचन समितिकाअनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका

काठमाडौं मुद्रण उद्योग संघद्वारा नयाँ बर्षको भित्तेपात्रो विमोचन

रामहरि बस्नेत । काठमाडौं, २८ चैत : काठमाडौं मुद्रण उद्योग संघले शनिवार एक कार्यक्रम बीच नयाँ बर्षको भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आफ्ना समस्त

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.