समाचार

परिसङ्घ र महासङ्घबीच समझदारी

काठमाडौँ, २८ माघ : नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घबीच सहयोग र सहकार्यका लागि आज समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । परिसङ्घका तर्फबाट अध्यक्ष गुणराज ढकाल र महासङ्घका

स्थानीय तहलाई नदी सरसफाइको जिम्मा

शरद शर्मा । काठमाडौँ, २८ माघ : सरकारले नदी सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि, (नमुना) २०७५’ ल्याएको छ । सङ्घीय मामिला तथा सामान्य

विभिन्न नाममा मासिँदै कैलालीको वन क्षेत्र

मीन ठकुरी । अत्तरिया, २८ माघ : पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन मासिँदै जान थालेको छ । बढ्दो वन अतिक्रणसँगै विभिन्न नाममा वर्षेनि कैलालीको वनको क्षेत्र घट्दै जान थालेको छ ।

क्यान्सर अस्पतालकै भरमा १५० होटल

चितवन, २८ माघ : एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल

भेनेजुएला प्रकरणले पार्टीमा विवाद छैन : महासचिव पौडेल

बुटवल, २७ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभएको छ । पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको वक्तव्यलाई सचिवालय

रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला

पर्सा, २७ माघ : सीमावर्ती शहर भारतको रक्सौलस्थित रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–२, भेडीहारीकी १६ वर्षीया निभाकुमारी साह र वडा नं ३, हरिहरपुरकी १७

सातवटै प्रदेशमा सञ्चारग्रामः सचिव गुरुङ

पोखरा, २७ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सातवटै प्रदेशमा सञ्चारग्राम स्थापना गरिने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले

बीपी उद्यानको नाम परिवर्तन गर्न खोज्नु दुःखद : काङ्ग्रेस

काठमाडौँ, २७ माघ : नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा वीरगञ्जमा रहेको उद्यानको नाम परिवर्तन गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरिएको छ । काङ्ग्रेस

हिमाली जिल्ला हुम्लाको हवाई सेवा चार दिनदेखि ठप्प

हुम्ला, २७ माघ : दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ । बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो

‘साइन बोर्ड’ मा मात्र सिमित छ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय

काठमाडौँ, २७ माघ : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय प्रदेश सरकार मातहतमा गएको छ महिना बितिसक्दासमेत कार्यान्वयन भएको छैन । अझैसम्म चालक अनुमतिपत्र, सवारीको दर्ता, नवीकरणलगायत सबै काम भौतिक पूर्वाधार तथा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.