काठमाडौँ, २७ माघ : नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल
सिन्धुली, २६ माघ : मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन् । आज बेलुकी ७ बजे भएको झडपमा प्रहरीतर्फ तीन र
हेटौँडा, २६ माघ : विभिन्न सिमेन्ट उद्योगलाई केन्द्रीय सरकारले भीमफेदी गाउँपालिका क्षेत्रमा चुनढुङ्गा उत्खननका लागि दिएको अनुमतिले त्यहाँको मानव बस्ती जोखिममा पर्ने गुनासो गरिएको छ । सिमेन्ट उद्योगका लागि चाहिने
काठमाडौँ, २६ माघ : लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ
रामचन्द्र न्यौपाने । डोल्पा, २६ माघ : कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म
हेमन्त केसी । जाजरकोट, २६ माघ : वातावरणीय मूल्याङ्कन नगरी सङ्कलन गरिएको सेतोचिनी (खिरौलो)को निकासीसमेत अवैद्य तरिकाले भएको पाइएको छ । जिल्लाका विभिन्न स्थानबाट वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सङ्कलित खिरौलो अवैध
काठमाडौँ, २५ माघ : काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप नौ वटालाई एक/एक करोड रुपैया उपलब्ध गराउने भएको छ । आज बसेको २९औँ महानगरको बोर्ड बैठकले नगर साझेदारी कार्यक्रमअन्तर्गत
काठमाडौँ, २५ माघ : नेपाल पत्रकार महासङ्घले आइतबारदेखि श्रमजीवी पत्रकार ऐनअनुसार हालै गरिएको सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू गरे/नगरेको सम्बन्धमा सञ्चार प्रतिषठनमा अनुगमन गर्ने भएको छ । महासङ्घको उपत्यकामा उपलब्ध केन्द्रीय
काठमाडौँ, २५ माघ : भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) गठन भइ द्विपक्षीय सम्बन्धमा गहन प्रतिवेदन तयार हुनु सबैभन्दा ठूलो उपलब्धि भएको बताउनुभएको छ ।
काठमाडौँ, २५ माघ : प्रदेश सरकारको मातहतमा गएको छ महीना बितिसक्दा पनि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले सेवा प्रवाह गर्न सकेको छैन । कार्यालयले प्रदान गर्दै आएको चालक अनुमतिपत्र, सवारीको दर्ता,