धादिङ, १२ असार : माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो
काठमाडौँ, ११ असार : उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण भएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहको उक्त कार्यालय ग्रीन हाउसमा सरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले लैनचौरस्थित समाजकल्याण
काठमाडौँ, ११ असार : सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा

सञ्चिता घिमिरे । काठमाडौँ, ११ असार : सरकारले तीन सय विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरीद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक
बैतडी, ११ असार : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलिगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार
काठमाडौँ, १० असार : नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्मा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति
कठमाडौँ, १० असार : नीति निर्माणमा युवाको भावना समेट्न सरकारलाई सुझाव दिने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको छ । युवा सशक्तीकणका क्षेत्रमा काम गर्दै आएका विभिन्न १५ संस्था र राष्ट्रिय
काशीराम शर्मा । बाँके, १० असार : नेपाल–भारत सीमाको जमुनाहा नाकाबाट भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षण शुरु भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले परीक्षणबिना फलफूल तथा
काठमाडौँ, १० असार : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक
काठमाडौँ, १० असार : प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो …’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग