समाचार

तीव्र गति कारवाही अभियान, ९४० चालक कारवाहीमा

काठमाडौँ, ९ असार : ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै

पहिरोले २८ परिवार विस्थापित

खाँदबारी, ८ असार : सङ्खुवासभाकोे मकालु गाउँपालिका–५ मा पहिरोका कारण २८ परिवार विस्थापित भएका छन् । गएको साता मुसलधारे पानीपछि पहिरो जाँदा उनीहरु विस्थापित भएको स्थानीयवासी मक्करध्वज राईले बताउनुभयो ।

साझा यातायातले थप २० बस सञ्चालन गर्दै

काठमाडौँ, ८ असार : साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा थप २० बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । यही

लोकसेवाको विवाद बुधबारका लागि सर्यो

काठमाडौँ, ८ असार : सर्वोच्च अदालतमा दर्ता भएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चार वटा रिट निवेदनमाथि आजबाट सुनुवाइ शुरु गरिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद

तीन दिन देशभर भारी वर्षाको सम्भावना 

काठमाडौँ, ८ असार :बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल

सहमतिपछि खुल्यो चाबहिल–साँखु सडक

साँखु, ८ असार : सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज दिउँसोबाट खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सो सडक तत्काल स्तरोन्नति गर्ने सहमति गरे तापनि

प्रमाण नपुगेका जग्गाको मुआब्जा दिन नसकिने : मन्त्री राई 

काठमाडौँ, ८ असार : शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपाल सरकारको नीतिगत निर्णय नभइकन वाग्मती नदी बगेको जग्गाको मुआब्जा दिन नसकिने बताउनुभएको छ । गोकर्णदेखि गुह्येश्वरी खण्डमा वाग्मती नदी हिँडेको

सार्वजनिक सवारी साधनको मार्ग व्यवस्थापन भएन

काठमाडौँ, ८ असार : सरकारले यातायात व्यवसायी महासङ्घको एकाधिकार अन्त्य गरेको एक वर्ष नाघे पनि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको मार्ग(रुट) व्यवस्थापन गर्न सकेको छैन । मार्ग निर्धारणका लागि भौतिक पूर्वाधार

मजदूरमाथि गरिएको कारवाही फिर्ता लिन माग

काठमाडौँ, ७ असार : तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हायात) ले श्रम ऐन, २०७४ अनुसारको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका मजदूरमाथि सेवामा अवरोध पु¥याएको भन्दै कारवाही गरेको छ ।

देशभरका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ, ७ असार : बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.