समाचार

साझाद्वारा पाँच सय विद्युतीय कार्ड बिक्री

काठमाडौँ, १३ असार : साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको

विमानस्थलमा सङ्कटकालीन अभ्यासः आधा घण्टा सेवा बन्द हुने 

काठमाडौँ, १३ असार : ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं

बाढीको जोखिममा दाङ, प्रशासन ‘हाइ अलर्ट’ 

नवीन नेपाली । नारायणपुर, १३ असार : जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका

एक हजार दुई सय हजयात्री साउदी जाँदै

काठमाडौँ, १३ असार  : नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी

जलेश्वर कारागार डुबानमा, रामजानकी मन्दिरबाट मूर्ति चोरी

गौशाला, १३ असार : आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र

सुस्तावासीलाई आफ्नै वडा कार्यालय पुग्न सास्ती

नवलपरासी, १३ असार : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीलाई आफ्नै वडा कार्यालय भवन आउन सास्ती भोग्नुपर्ने बाध्यता रहँदै आएको छ । सङ्घीय संरचनाअनुसार सुस्तागाउँ, सुस्ता गाउँपालिका–५ मा पर्दछ ।

नेकपाका सचेतक चौधरीलाई छोरीसँगै सफलता

काठमाडौँ, १२ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शान्ताकुमारी चौधरीले माध्यमिक शिक्षा परिक्षा (एसइई) उत्तीर्ण गर्नुभएको छ । उहाँ आफ्नो छोरी बिनु चौधरीसँगै एसइई उत्तीर्ण हुनुभएको हो ।

नेपाल एयरलाइन्सले जापान, चीन र साउदीमा उडान गर्ने

सिबी अधिकारी । काठमाडौँ, १२ असार : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि

देशभर मनसुन सक्रिय

काठमाडौँ, १२ असार : गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ । देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा

भारतको धौलीगङ्गा बाँध खोलियो, सतर्क रहन आग्रह

बैतडी, १२ असार : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.