चितवन, १६ असार : स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई रु एक/एक लाख जरिवाना गरिएको छ । जिल्ला अदालत
काठमाडौँ, १६ असार : केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय गणना २०७५ को नतिजा आज सार्वजनिक गरेको छ । नतिजाअनुसार मुलुकभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेका छन् ।
काठमाडौँ, १६ असार : विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त, शरदकुमार बस्नेत र वासुदेव ओलीसहित २२ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष
काठमाडौँ, १६ असार : नेपालका प्रथम वनस्पतिविज्ञ प्रयागराज पाण्डेको बुधबार शतवार्षिकी मनाइने भएको छ । विसं १९७६ मा काठमाडौँमा जन्मनुभएका पाण्डेको पहलमा २०१६ सालमा सरकारी तवरबाट वनस्पति विभागको स्थापनापछि नेपालमा
सिरहा, १६ असार : पडरिया चोक नजीक आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । म्याजिक भ्यानलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा घटनास्थलमै उनीहरुको मृत्यु भएको हो । पन्ध्र जनाभन्दा
ललितपुर, १६ असार : भूतपूर्व ब्रिटिस गोर्खा सेनाले बेलायती सेनासरह बेलायतमा काम गरेबापतको समान सेवा र सुविधाको पहल गरिदिन नेपाल सरकारसँग माग गरेका छन् । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त
काठमाडौँ, १६ असार : स्थानीय तह सक्षम भएर पनि काम नगर्ने प्रवृत्तिका कारण विकृति मौलाउँदै गएको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । विकास पत्रकार मञ्च नेपालले आयोजना गरेको
काठमाडौँ, १६ असार : दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले
काठमाडौँ, १६ असार : संविधानले सबै नागरिकलाई समानताको हक सुनिश्चित गरेको अवस्थामा कार्यसंस्कृतिमा हुने विभेद अन्त्य गर्न सामाजिक, सांस्कृतिक रूपान्तरणमा जोड दिइएको छ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६
काठमाडौँ, १६ असार : सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २०