समाचार

आइफा सरकारको विषय होइन : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, १९ असार : सरकारले इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको सन्दर्भ सरकारसँगको विषय नभई निजी मामिला भएको स्पष्ट पारेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद

‘प्रहरी समायोजनका लागि तयारी अवस्थामा’

काठमाडौँ, १९ असार : प्रहरी कर्मचारीलाई सङ्घ र प्रदेशमा समायोजन गर्न तयारी अवस्थामा रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रहरी

आयोगद्वारा उपनिर्वाचनका लागि आन्तरिक तयारी तीव्र 

काठमाडौँ, १९ असार : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारीलाई तीव्र तुल्याएको छ । आयोगका अनुसार, विभिन्न कारणले प्रतिनिधिसभा सदस्य एक,

पुरातात्विक महत्वको मल्लकालीन निरौली दरबार जीर्ण हुँदै 

विमलबहादुर विष्ट । डोटी, १९ असार : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको जोरायल गाउँपालिका–६ निरौलीस्थित पुरातात्विक महत्व बोकेका मल्लकालीन निरौली दरबार जीर्ण हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको सो

उत्खननको पर्खाइमा फलामखानी

रामबहादुर थापा । बागलुङ, १९ असार : बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनीमा रहेका फलामखानी उत्खननको पर्खाइमा छन् । जङ्गलभित्र फलामखानीका सुरुङ र भग्नावशेष भेटिन्छन् । कुनै ताका गाउँलेले रैथाने प्रविधिबाट खानीबाट फलाम

सार्वजनिक नीति तथा सुशासनसम्बन्धी सम्मेलन शुरु

काठमाडौँ, १९ असार : दक्षिण एशियाली मुलुकले अङ्गीकार गरेका सार्वजनिक नीति तथा शासन प्रणालीका अनुभव आदानप्रदान गर्ने उद्देश्यले ‘दक्षिण एशियाको सार्वजनिक नीति तथा सुशासन’सम्बन्धी तेस्रो सम्मेलन आजदेखि शुरु भएको छ

नेपालले ‘सगरमाथा संवाद’ शुरु गर्ने 

काठमाडौँ, १८ असार : नेपालले जलवायु परिवर्तन, त्यसका असर न्यूनीकरण तथा प्रभावबारे अन्तर्राष्ट्रियस्तरको छलफलका लागि शीघ्र ‘सगरमाथा संवाद’ सञ्चालन गर्ने भएको छ । गत जुन २९ र ३० मा संयुक्त

नेपाल–चीन पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता 

काठमाडौँ, १८ असार : नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका

नारायणगढ–मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा 

चितवन, १८ असार : नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ ।

लोकसेवाको स्थानीय तहमा साढे चार लाखको आवेदन

काठमाडौँ, १८ असार : स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.