काठमाडौँ, २२ असार : सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने फलफूल तथा तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै उहाँले भन्नुभयो,
सिन्धुली, २२ असार : नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति पत्रकार
नारायण ढुङ्गाना । काठमाडौँ, २१ असार : काठमाडौँ उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल अर्थात फेल भएका गाडी) आधाभन्दा बढी चल्छन् । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि
बलेवा, २१ असार : मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङ सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बनेको कृत्रिम ताल आसपासमा सडक भासिएको छ । सो ठाउँमा पहिरोसमेत खसेको छ । वर्षासँगै तालमा
पूर्णप्रसाद मिश्र । काठमाडौँ, २१ असार : कीर्तिपुर नगरपालिका–६ मा अवस्थित सांस्कृतिक महत्वको टौदहमा पानीको फोहरा (वाटर फाउन्टेन) बनाएर संस्कृति नाश गर्न खोजिएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् । नगरपालिकाले
काठमाडौँ, २१ असार : बबरमहलमा ट्याक्सीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् । काठमाडौँ महानगरपालिका–११ स्थित बबरमहल
काठमाडौँ, २१ असार : भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्दु भई भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर १५ मिनेट जाँदा ४.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय
नारायण न्यौपाने । काठमाडौँ, २१ असार : मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि कानूनको उल्लङ्घन गर्ने तथा नियमपालना नगर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी सक्रिय भएको छ । भद्रकाली

अच्युत रेग्मी । काठमाडौँ, २१ असार : काठमाडौँ महानगरभित्र रहेको रानीबारी सामुदायिक वन ‘मर्निङ वाक’ को उत्कृष्ट गन्तव्यस्थल बन्दै गएको छ । टोखा नगरपालिका–९ गोँगबु बस्ने रामकृष्ण अधिकारी सधै बिहानै
रामबहादुर थापा । बागलुङ, २१ असार : वरिपरि हरियाली उद्यान बीचमा चिटिक्क परेको ठाँटी । कतै पदयात्रा गर्न सिँढी त कतै विश्रामस्थल । यो हो गलकोट नगरपालिका–२ नरेठाँटीस्थित ‘खाँई पुन