समाचार

दोब्बर भाडा फिर्ता गरी सवारी चालकलाई कार्वाही

मिक्लाजुङ, १८ असोज : यात्रुबाट तोकिएको भन्दा बढी भाडा असुल्ने सवारी साधनलाई पाँचथरमा कार्वाही गरिएको छ । झापाको विर्तामोडदेखि फिदिमसम्म आएको एउटा जीपमा सवार चार यात्रुको भाडा दोब्बर लिएपछि फिर्ता

सीमावर्ती जिल्लामा बालबालिका बेचबिखन बढी

काठमाडौँ, १८ असोज : भारतीय सीमासँग जोडिएका जिल्लाबाट सबैभन्दा बढी बालबालिका बेचबिखन तथा ओसारपसार भएको पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार खासगरी बाँके, सर्लाही, कञ्चनपुर, सप्तरी, सिराहा, सुनसरी,

सीमा नाका बन्द हुँदा घर फर्कने नेपाली नागरिकलाई समस्या

बैतडी, १८ असोज : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दशैँको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या भएको छ । दशैँका लागि घर फर्कने तथा दशैँका समयमा व्यापार व्यवसाय गर्नेलाई

टीकाका दिन उपत्यकाभित्र सेनाको निःशुल्क बस सेवा

काठमाडौँ, १७ असोज : दशैँको टीकाका दिन नेपाली सेनाले उपत्यकाको विभिन्न सात रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । टीकाका दिन काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधन न्यून मात्र सञ्चालन

मध्यपुरथिमिमा जलवायु कूटनीति सप्ताह शुरु

भक्तपुर, १७ असोज : मध्यपुरथिमि नगरपालिकामा हरियाली मध्यपुर अभियान शुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाको आयोजनामा ‘मानिस, पार्क र ग्रह’ शीर्षकमा रहेर यो अभियान शुरु भएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन

ढोरपाटनमा शिकार खुला

रामबहादुर थापा बागलुङ, १७ असोज : ढोरपाटन शिकार आरक्षमा शिकार खुला भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यस याममा सात नाउर र पाँच झारलको शिकार गरिनेछ

दुई दिनमा चार लाख ५० हजारभन्दा बढीले राजधानी छाडे 

काठमडौँ, १७ असोज : दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख

मानव अधिकार आयोग पर्व बिदामा खुला रहने

काठमाडौँ, १७ असोज : राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दशैँ, तिहार तथा छठ बिदाका दिनमा दिउँसो ११ः०० देखि २ः०० बजेसम्म खुला रहने भएका छन् ।

पेप्सी कम्पनीमा कार्यरत मजदुर आन्दोलित

नवलपरासी, १७ असोज : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) मा कार्यरत कामदारले आज बिहानदेखि धर्ना दिएका छन् । विभिन्न नौ बुँदे मागसहित

बढी भाडा असुल्ने ११ जना पक्राउ

काठमाडौँ, १६ असोज : नेपाल प्रहरीले चाडबाडका बेलामा बढी भाडा असुल्ने ११ जनालाई पक्राउ गरी कारवाही गरेको छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले टिकट काउन्टर अनुगमनका क्रममा बढी भाडा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.