समाचार

हुम्लाका पाँचमा गाउँ दशैँमा चामल अभाव 

दाने बोहरा । सिमकोट, १६ असोज : दशैँको मुखमा दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ । स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा

न्हूदँ समारोह समिति ११४० को अध्यक्षमा महर्जन

काठमाडौँ, १६ असोज : नव वर्ष नेपाल सम्वत् भव्य रुपमा मनाउन नेपाल सम्वत् न्हूँद राष्ट्रिय समारोह समिति ११४० को अध्यक्षमा रमेश महर्जनलाई चयन गरिएको छ । नेसं ११४० समारोह समितिको

हरिशङ्कर मन्दिर खुला

ललितपुर, १६ असोज : पाटन दरबार सङ्ग्रहालय परिसरमा अवस्थित हरिशङ्कर मन्दिर खुला गरिएको छ । सो मन्दिर विसं २०७२ भूकम्पले पूर्ण रुपमा क्षति भएको थियो । तीन तलाको हरिशङ्कर मन्दिर

लिगलिगे दौड जिते चौथो पटक अनिषले 

गोरखा, १६ असोज : दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिनुभएको छ । गोरखाको पालुङटारमा आज भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट

बढी भाडा फिर्ता गराउँदै प्रहरी

चितवन, १६ असोज : दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने

मापदण्डविपरीत खोटो सङ्कलनले सल्लेरी वन क्षेत्र सङ्कटमा

हेमन्त केसी । जाजरकोट, १६ असोज : जाजरकोटको विभिन्न सामुदायिक वनमा मापदण्डविपरीत खोटो खोटो सङ्कलन गर्दा सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै गएको छ । जाजरकोटका शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, भेरी

भारतबाट फर्किने नेपालीको सुविधाका लागि पर्यटन परमिटका बस सञ्चालन

राँझा, १५ असोज : पर्यटन परमिटको अनुमति पाएका नेपाली बसले भारतबाट दशैँ मनाउन घर फर्किने नेपाली यात्रु ओसार्न थालेका छन् । घर फर्किने नेपालीको सुविधाका लागि पर्यटन इजाजतका बसलाई समेत

दशैँ मनाउन राजधानीबाट १२ लाख बाहिरिए

काठमाडौँ, १५ असोज : दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार

शान्तिपूर्ण र सत्याग्रहको विचार अझै सान्दर्भिक : प्रधानमन्त्री

काठमाडौँ, १५ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताउनुभएको छ । महात्मा गान्धीको १५०औँ

वैदेशिक रोजगार : आर्थिक सहायताका लागि स्थानीय तहबाटै निवेदन

अशोक घिमिरे । काठमाडौँ, १५ असोज : सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले आर्थिक सहायताका लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै सम्बन्धित स्थानीय तहबाटै निवेदन दिनसक्ने व्यवस्था गरेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.