समाचार

उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ

काठमाडौँ, २६ असोज : नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा

बालबालिकाले चिनियाँ भाषामा स्वागत गर्दा राष्ट्रपति सी चिनफिङ प्रफुल्लित

नारायण ढुङ्गाना । काठमाडौँ, २५ असोज : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली मौलिक पोशाकमा सजिएर लहरै बसेका ४९ स्कूले बालबालिकाले चिनियाँ भाषामा स्वागत गर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङ प्रफुल्लित

राष्ट्रपति सीको आगमन र बिदाइको समयमा अन्तर्राष्ट्रिय विमानस्थल पाँच घण्टा प्रभावित हुने

काठमाडौँ, २५ असोज : चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण करीब पाँच घण्टा प्रभावित हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन

लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो 

सोलुखुम्बु, २५ असोज : सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो

बस दुर्घटनामा १४ को मृत्यु 

मेलम्ची, २४ असोज : इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना

चिनियाँ पाहुनाको स्वागतमा चिटिक्क राजधानी

रमेश लम्साल काठमाडौँ, २४ असोज : सुन्धाराको आकाशे पुल नजिक एक हुल मान्छे हातमा सयपत्रीको गमला बोकेर लामबद्ध उभिए । उनीहरुले लहरै गमला मिलाएर राखे । पानी सिञ्चन गर्न तयार

सी भ्रमणलाई आर्थिक विकासको साझेदारीका रुपमा उपयोग गरिनुपर्ने

काठमाडौँ, २४ असोज : छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणलाई आर्थिक विकासमा साझेदारी र राष्ट्रहितमा सदुपयोग गर्नुपर्नेमा राजनीतिक तथा सरोकारवाला क्षेत्रका जानकारले जोड दिएका छन् । विश्वको महाशक्ति

उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण 

काठमाडौँ, २४ असोज : आगामी उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते शनिबार सम्पन्न हुने उपनिर्वाचनका लागि ती मतदान केन्द्र तोकेको

बस दुर्घटनामा कम्तीमा १२ को मृत्यु, पचासभन्दा बढी घाइते

मेलम्ची, २४ असोज : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको

चिनियाँ राष्ट्रपति नेपाल आउने खबरले डोटीवासीमा खुशियाली

विमलबहादुर विष्ट । डोटी, २४ असोज : छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपती सी चिनफिङको यही असोज २५ गतेदेखि हुने दुई दिवसीय राजकीय भ्रमणले डोटीका स्थानीयवासीमा उत्साह थपिएको छ । डोटीको दिपायल,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.